समाचार Archive

अब छाउपडी प्रथाविरुद्ध विद्यार्थीलाई पढाइदै

मुगु,मुगुका विद्यालयमा अध्यनतरत विद्यार्थीलाई छाउपडी प्रथाका विरुद्ध कानूनमा भएका व्यवस्थाबारेमा प्रहरीले विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । श्री महाकाली नमूना माध्यामिक विद्यालय गमगढी मुगुमा कक्षा ८ देखि १० कक्षासम्म अध्यनरत विद्यार्थीलाई प्रहरीले छाउपडी प्रथाका विरुद्ध मौजुदा कानूनका

सल्यानमा ट्रक दुर्घटना एक जना मृत्यु

सल्यान,मालबहाक ट्रक दुर्घटना हुँदा सल्यानमा चालकको मृत्यु भएको छ। सल्ली चौरजहारी सडकखण्डअन्‍तर्गत बनगाड कुपिन्डे नगरपालिका ४ कोलखोला भाटमारे नजिकै ना४ख ८८७० न ट्रक शुक्रबार राति दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सुर्खेत भेरीगंगा

पार्टी एकता पुसभित्र नभए कुरेर बस्दैनौं : अध्यक्ष थापा

भक्तपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको

थारु भाषाको चर्चित गित ‘जोरसे बजैबु मन्दरा’को छायाङकन सम्पन्न

नेपालगन्ज, जोरसे बजैबु मन्दरा तु नचहो लेहगा फारके भन्ने बोलको थारु म्युजिक भिडियोको छायाङकन सम्पन्न भएको छ ।बारबर्दिया नगरपालिका १० सेमरहवा र वडा नं. ११ बेलभारमा उक्त गितको छायांकन सम्पन्न भएको हो । थारु समुदायको महान

अदालत पुर्‍यायो’१५ हजार घुसले

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय यज्ञभूमि धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक कालिचरण पञ्जियारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाइ दिएबापत रु १५ हजार

लागुऔषध सहित २ पक्राउ

भद्रपुर (झापा) .भारतबाट लागु औषध नेपाल भित्र्याउने दुई युवक पक्राउ परेका छन्। भारतबाट अफिम नेपाल भित्र्याउने क्रममा झापाको अर्जुनधारा नगरपालिका–१ का ३१ वर्षीय राजकुमार दाहाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले

पाकिस्तानको एक मस्जिदमा भयङ्कर विस्फोट, डीएसपी सहित १४ को मृत्यु

एजेन्सी, पाकिस्तानमा बलूचिस्तान प्रान्तको क्वेटा सहरको एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको मृत्यु भएको छ । घटनामा २१ घाइते भएका छन् ।आक्रमणमा केटा सहरको डीएसपी अमानुल्लाह पनि मारिए । सहरको सिभिल हस्पिटलका एक प्रवक्ताका

एनसेलको टावरमा आगजनी

म्याग्दी मालिका गाउँपालिका–१ निस्कोटमा रहेको एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति करिब १ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए। आजगनीबाट टावरका उपकरणहरुमा क्षति पुगेको छ। आगजनी

किन पाक्छ बच्चाको कान ? जोगाउने ८ उपाय

काठमाडौं,कानमा सबैभन्दा बढि देखिने समस्या भनेको पाक्ने हो । यो जुनसुकै उमेरका मानिसलाई हुन सक्छ। तर, यस समस्याबाट बढि मात्रामा बालबालिका प्रभावित हुने गर्दछन् । सामान्यतया कानभित्र संक्रमण वा चोट लाग्दा त्यहाँबाट तरल पदार्थ बग्नुलाई कान

ट्रकको ठक्करबाट बालिकाको मृत्यु, २२ घाइतेको उपचार हुँदै

तनहुँ ,पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला