समाचार Archive

बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

सिन्धुलि, सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत १० लाख ५० हजार प्रदान गरिएको छ । डिभिजन वन कार्यालय मरिणले १० लाख र घ्याङलेख गाउँपालिकाले ५० हजार गरी कूल १० लाख ५० हजार प्रदान

उडिरहेको विमानले तेल खसाल्दा १७ बालबालिका घाइते

आपत्‌कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्। लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो। विमानस्थलबाट २६ किलोमिटर पर रहेको पार्क एलिमेन्टरी

पेस्तोलसहित दुई जना पक्राउ

धनुषा–जनकनन्दनी गाउँपालिका-५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन्

१५ वर्षीया बालिकालाइ जबरजस्ती गरेको अभियोगमा पक्राउ

कैलाली,१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका-१ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरी पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती किशोरी घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस्ती

संघियताको परिचयमा अल्मलिएको म र मेरो समृद्धिको यात्रा

कहिलेकाँही देशको बिषयमा सोच्दा निक्कै ताजुव लागेर आउँछ । बर्षायामको कर्णाली बनेर उर्लिएको जोस जाँगर पनि क्षणभरमै खहरेमा परिणत हुन्छन । सोच्छु निरास हुन लक्ष्मणको जिवन डायरीमा लेखेको छैन । अनि काममा आरन लगाउँछु । सरकार

पानीको अभावसम्बन्धी नीतिगत पहिचानको जरुरत

काठमाडौं , एशिया–प्रशान्त क्षेत्रका लागि विश्व खाद्य सङ्गठन ९एफएओ० ले क्षेत्रीय पानी सुरक्षा कार्यक्रमअन्र्तगत नेपाललाई पनि छनोट गरिएको छ । यस क्षेत्रमा पानीको अभाव मुख्य चुनौतीको रुपमा रहेकाले गर्दा दिगो सामाजिक–आर्थिक विकास प्रक्रियामा चुनौती थपिएको सन्दर्भमा

एनसेलको टावरमा आगजनी गर्ने विप्लवका नेतालाई आगजनी मुद्दा

काभ्रे, नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ । पाँचखाल नगरपालिका–७ होक्सेका ३० वर्षीय परियारलाई गत साल फागुन १० गते

उपत्यकामा गुड्ने सार्वजनिक सवारीमा उडुस आतङ्क

काठमाडौं, यातायातमजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्या हो । त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ

नेचर, कल्चर र सिग्नेचर 

तिर्खाले रन्थनिएका कालिदास कुनै गाउँको एउटा घरमा पुगेर पानी माग्छन् । ढोकाबाट एक युवती निस्कन्छिन । ज्ञानले भरिपूर्ण कालिदास र युवतीबीच यस्तो संवाद चल्छ । कालिदास पथिकलाई पानी दिएर पुण्य कमाउनुस् । युुवती : मैले तपाईंलाई

मुचुल्का ३० हजारको बनाइ ४ लाख झ्वाम

काठमाडौं, अघिल्लै दिन कार्यकर्ता समातिएको सूचना नपाउँदा नेतृत्वलाई कति ठूलो घाटा ! यसैको पछिल्लो शिकार बनेकी छिन् विप्लव माओवादीकी मेची–कोशी ब्युरो इञ्चार्ज उमा भुजेल ‘शिलु’ । उनी पुस १२ गते शनिबार सुनसरीको चकरघट्टीबाट समातिएकी हुन् ।