समाचार Archive

अब सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अस्पतामा उपचार गर्दा छुट हुने
काठमाडौं, सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेड बीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय

एक वर्षपछि नेप्सेमा २ अर्ब कारोबार
काठमाडौं,साताको पहिलो दिन आइतबारको बजारमा दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन एक वर्ष यताकै अधिकतम कारोबार हो । यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर

राष्ट्रियसभा बैठक : ‘एमसीसी’ बारे सांसदहरुको बहस
काठमाडौं,राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का पक्ष र विपक्षमा आफ्नो तर्क पेश गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक

प्रधानमन्त्री ओली ६८औँ जन्मदिन जन्मथलोमै मनाउने
फिदिम,धेरै सुनिएको, चिनिएको ठाउँ हो तेह्रथुमको आठराई । आठराई पूर्वी नेपालमा राजनीतिक/सामाजिक परिवर्तनको ज्योति छर्ने ठाउँ पनि हो । आठराई विकासका गतिविधिले विस्तारै उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ । विद्युतीकरण पनि

बिपन्न परिवारकालागि बनेको बस्तीलाई नगरपालिकाले गर्यो नमुना बस्ती घोषणा
दमक, दमक नगरपालिकाले नगरका विपन्न र भूमिहीन परिवारका लागि घर निर्माण गरी दिएको छ। स्थानीय सरकारले पहिलो चरणमा नगरका २३ विपन्न परिवारका लागि घर निर्माण गरिदिएको हो। दमक १ मा नमुना एकीकृत बस्तीको रुपमा समान एकै
सीसीटीभी क्यामेरामा टेप टाँसेर डिपार्टमेन्टल स्टोरबाट लाखौं रकम चोरी
काठमाडौं,काठमाडौंको गोंगबुस्थित बिग मार्ट (डिपार्टमेन्टल स्टोर)को सेफ तोडेर रकम चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर काठमाडौंको टोखा–१० बस्ने बिग मार्टकै कर्मचारी बिशाल गुरुङ र उनका साथी बागलुङ घर

अन्ततः अग्नि सापकोटा बन्ने भए सभामुख
काठमाडौं । अन्ततः लामो समयको रस्साकस्सीबिच सभामुखको बिषय टुंगिएको लागेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेपछि सभामुखको बिषय टुंगोो

धारा त आयो , तर पानी आएन
काठमाडौँ, दुर्गममा रहेका गाउँबस्तीहरूमा खाने पानीको पहुँच वृद्धि गर्न निर्माण भएका सार्वजनिक खाने पानीका धारामा पानी नआएर स्थानीय हैरान भएका छन् । पानीको स्रोतको पहिचान नगरी आवश्यकताका आधारमा धारा निर्माणभन्दा पहुँच र भनसुनका आधारमा बस्तीमा निर्माण

नेपालमै छ यस्तो अच्चमको मेला -जहाँ २४ घण्टा अश्लील शब्द बोल्न खुला हुन्छ
काठमाडौं,अधिकांश मेला महोत्सवमा अश्लील शब्द बोल्यो कि प्रहरीले खोरमा लैजान्छ। अश्लील र अभद्र व्यवहार रोक्न आयोजक र प्रशासनले ठूलै संख्यामा प्रहरी र स्वयंसेवक खटाउँछन्। तर, बागलुङको पश्चिम निसीखोला गाउँपालिका–६, भल्कोटमा बर्सेनि एउटा अनौठो मेला लाग्छ। त्यो
सभामुखमा सहमति खोज्न ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता
काठमाडौँ । सभामुखबारे सहमति जुटाउन त्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान नौ बजेदेखि दुई अध्यक्षबीच छलफल

