समाचार Archive

ठूलो परिमाणमा लागुऔषध बरामद

कावासेती  जिल्ला प्रहरी कार्यलय नवलपुरले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय नवलपुर नायव उपरिक्षक मोहन खाँडले दिएको जानकारी अनुसार मंगलवार नवलपुरको कावासोती थाना चोकमावडा नं २३ धुम्बाराही बस्ने रबि राई र दोलखा

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने निर्धारित कार्यक्रम स्थगित भएको छ । संघीय संसदका बहालवाला राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए

लागुऔषधसहित पाँच जना पक्राउ

मध्यपुरथिमि, भक्तपुरको मध्यपुरथिमि र सूर्य विनायकबाट लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोबाट तीन र सूर्यविनायक नगरपालिका–१ सिरुटारबाट दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए

यसरी मनायो विप्लव नेकपा अछामले २५ औँ जनयुद्ध दिवस

अछाम, बिप्लव नेकपा अछामले २५ औँ जनयुद्ध दिवस तथा बिबिध सास्कृतिक कार्यक्रम गरि मनाएको छ ।अछामको ढकारि गाउपालिका २ हिच्मामा साँस्कृतिक कार्यक्रम गरि मनाएको हो । दिउसो १२ वजेवाट वाजागाजा सहितको नारा जुलुस सुरु भएको थियो

मैले चिन्न नसकेका मेरा बा !

बा ! अर्थात परिवारको ज्येष्ठ सदस्य, परिवारको अभिभावक हुन बा,पारिवारिक समस्याका समाधान कर्ता हुन बा,आर्थिक संकटका पहिचान कर्ता हुन बा,परिवारमा आफुलाई सर्वश्रेष्ठ व्यक्तिको उपाधी हासिल गर्ने अधिकार केवल बालाई मात्र छ अरुलाई छैन । समस्या पर्यो

तिमीलाई यो खुला प्रेमपत्र !

यो पत्र लेख्दै गर्दा रोला बार्थलाई सम्झिरहेको छु । उनी भन्छन्ः लेखन सकिएपछि पाठकको जन्म हुन्छ, पाठकको जन्मसँगै लेखकको मृत्यु हुन्छ । यो पत्र तिम्रो हात पर्दा रोला बार्थ रोइलो गर्न सक्नेछन् । तिम्रो उपस्थितिमा बार्थले

जुम्लाका महिलाले पाएनन् सुत्केरी भत्ता

जुम्ला,जुम्लाको कानकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने ‘सुत्केरी भत्ता’ पाउन सकेका छैनन् । उनीहरुले गतवर्षको भत्ता हालसम्म नपाएकोे बताइएको छ । गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत रु ८०० र सुत्केरी पश्चात् रु

हेलिकप्टर उडानले वन्यजन्तुमा असर

सगरमाथा राष्ट्रिय निकुञ्जले बिना अनुमति निकुञ्जमा प्रयोग गरिएका दुई ‘ड्रोन क्यामेरा’ जफत गरेको जनाएको छ । निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामद गरिएको हो । अहिले ती क्यामेरा विभागमा पठाउने

प्रहरी जवानले आफैंलेआफैँलाई गोली हाने पछि..

सिन्धुली : जिल्ला प्रहरी कार्यालय  सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्।  महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन्।

नेपाली तरकारीभन्दा भारतीय महँगो

कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ । उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने र किराना