समाचार Archive
१२ किलो चरेशसहित एक युवा पक्राउ
जाजरकोट । बाँकेको कोहलपुरमा प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध चरेश सहित एक युवालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका–१२ भरैयाबाट १२ किलो चरेशसहित जाजरकोट घर भई कोहलपुर १२ बस्दै आएका ३२ बर्षिय आकाश आरसीलाई पक्राउ
नेबिसंघका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौं, काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि नेविसंघ र प्रहरीबीच झडप भएको छ। कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा झडप हुँदा

भारतमा चिनियाँ पानी जहाज नियन्त्रणमा
नयाँ दिल्ली, शंकास्पद कार्गो लिएर पाकिस्तानतर्फ जान लागेको चिनियाँ पानी जहाजलाई भारतीय अधिकारीले नियन्त्रणमा लिएका छन् । भारतीय भन्सार अधिकारीले गुजरात राज्यको दिनदयाल बन्दरगाहबाट हिड्नेक्रममा पानीजहाजलाई गत सोमबार नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

बाँस्कोटासंगै प्रधानमन्त्रीमाथि पनि शंका छ : गगन थापा
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ । उसले प्रधानमन्त्री ओलीमाथि पनि शंका रहेको भन्दै त्यसको निवारण हुनुपर्ने बताएको छ
मेरोबारेमा प्रश्न उठेकाले नैतिकताको आधारमा राजीनामा दिएँ : बास्कोटा
काठमाडौं,सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए ।
अन्ततः मन्त्री बास्कोटाले दिए राजिनामा
काठमाडाैँ, संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पदबाट राजिनामा दिएका छन् । सेक्युरिटी प्रन्टिङ्ग प्रेस खरिदका विषयमा भएको मोलमोलाईको अडियो सार्वजनीक भएपछि विवादमा तानिएका बास्कोटाले राजिनामा दिएको सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जानकारी दिएका हुन् ।

भारतमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु
काठमाडौं, तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको छ । सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ
सञ्चारमन्त्रीको बोलीप्रति निजामती कर्मचारी युनियनको आपत्ति
काठमाडौं,नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विवादास्पद अडियो प्रकरणमा बोलेको अश्लील शब्दप्रति विरोध जनाएको छ । हालै सार्वजनिक उक्त अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाबाट प्रयोग भएको शब्दले राष्ट्रसेवकलाई दुःखी तुल्याएको
बाँस्कोटासँग ७० करोड कमिशन डिल गर्ने को हुन् मिश्र ?
काठमाडौं,सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटा एउटा अडियो प्रकरणका कारण चर्चामा छन् । समग्रमा भन्ने हो भने यतिवेला देशमा उनको व्यापक चर्चा भइरहेको छ । कारण हो, प्रधानमन्त्रीका सबैभन्दा निकट पात्र र सरकारका प्रवक्ता मन्त्री

सञ्चारमन्त्रीको राजीनामा माग्दै कांग्रेसद्वारा राष्ट्रियसभा अवरुद्ध
काठमाडौं, काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन् । बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँसकोटाको

