समाचार Archive

कतारका नेपालीलाई दूतावासले भन्यो : अत्यावश्यकबाहेक भेटघाट नगर्नू
काठमाडौं , कतारस्थित नेपाली राजदूतावासले कतारमा रहेका नेपाली समुदायलाई अत्यावश्यकबाहेक कोही कसैसँग भेटघाट वा भौतिक सम्पर्क नराख्न अनुरोध गरेको छ। कतारमा कोरोना भाइरस फैलिएको पुष्टि भएपछि नेपाली राजदूतावासले सोमबार पत्रमार्फत यस्तो अनुरोध गरेको हो। ‘कतार सरकारले

सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकलाई लक्षित गरी बम विस्फोट
खार्तुम, सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकलाई लक्षित गरीट बम विस्फोट गराइएको छ । सुडानको राजधानी खार्तुममा उनीमाथि बम आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित छन् । उनी कार्यालय
कोरोनाको बहानामा कालोबजारी सडकमा उत्रिए उपभोक्ता
काठमाडौं, कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । चक्रपथ सफाइ अभियानले सोमबार सीतापाइला चोकमा खबरदारी र्यालीसहित सभाको आयोजना गर्यो । र्यालीमा पीडित स्थानीयवासी सहभागी
होली खेलेर नुहाउन गएका पदम भण्डारी मृत फेला
डडेल्धुरा,होली खेलेर नुहाउनका लाथि बाथरुम छिरेका एक व्यक्ति डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का डडेल्धुरा जिल्ला समितिका कार्यवाहक सभापति पदम भण्डारी बाथरुममा मृत अवस्थामा फेला परेका

होलीमा उछृंखल गतिविधि गर्ने २५ जना प्रहरी फन्दामा
काठमाडौं,उपत्यकाका विभिन्न स्थानमा होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो साढे दुई बजेसम्मको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौं प्रहरीका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीका

होलीको हर्षोल्लासमा खल्लो कोरोनाको त्रास
काठमाडौँ, फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । यो मौसममा रुखका पालुवा पलाउने, वातावरण उल्लासयुक्त रहने र कामवासनाले प्राणी जाग्रित रहने भएकाले यो पर्वलाई उल्लासका
चीनमा महामारीको रूप लिएको कोरोना नियन्त्रण नजिक
काठमाडौं,चीनले महामारीको रूप लिएको कोरोनाभाइरसलाई लगभग नियन्त्रणमा ल्याएको छ। आइतबार चीनभित्र जम्मा ४० जनामा मात्र थप संक्रमण देखिएको छ। यी नयाँ बिरामी पनि हुबेई प्रान्तको राजधानी वुहानमा मात्र भेटिएका हुन्। यसको अर्थ कोरोनाको उदगमस्थल वुहानभन्दा बाहिर

कोरोनोका कारण कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो
काठमाडाैँ, कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण फैलिएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रोक लगाएको छ। कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो। कतार
इटालीका सेना प्रमुखलाई नै कोरोना संक्रमण
एजेन्सी, इटलीमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीव्र बनेको छ । यसबाट मृत्यु हुने मानिसको संख्या एकैचोटी १३३ थपिएर ३६६ पुगेको त्यहाँका अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार इटलीमा कोरोना संक्रमितको संख्या २५ प्रतिशत
डियर कामरेडः कमैया बाबाको पीडाले जन्माएको ‘बिद्रोह’
सपनाको यो यात्रा अहिले पनि तेजाव गतिमा छ । निजि सम्पतीका नाममा यहि शरीर र केहिथान सन्तान बाहेक अरु क्वै छैनन् । अरे मेयर साप यो सत्य होला त ? मेरो प्रश्न अगाडि तेर्सिन्छन । कमैयाको

