समाचार Archive

विप्लव नेकपाका बाँके जनसरकार प्रमुख शाही रिहा
काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण बहादुर शाही रिहा भएका छन । गैरकानुनी रुपमा गिरप्तार गरि सुर्खेत पुर्याइएका शाहीलाई प्रहरीले झण्डै एक महिनादेखि गिरप्तार गरेको थियो ।मंगलबार सुर्खेतबाट दैलेख लिने तयारी

घरबाट विद्यालय हिँडेकी शिक्षिका मृत फेला
ओखलढुंगा , ओखलढुंगाको मोलुङ गाउँपालिका-५ प्रप्चामा एक शिक्षिकाको शव फेला परेको छ। मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेकी स्थानीय शिक्षिका करिब २७ वर्षीया हिरा कार्कीको शव बारीको कान्लामूनी भेटिएको हो। स्थानीय पेसल प्राविमा अध्यापन गराउँदै आएकी

ग्यासको अभाव हुँदैन, नयाँ सिलिन्डर नबेच्नुस्- सचिव अर्याल
काठमाडौं,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ठ अर्यालले नयाँ ग्यास सिलिन्डर नबेच्न व्यवसायीलाई आग्रह गरेका छन् । बजारमा ग्यास अभाव हुन नदिन नयाँ ग्यास सिलिन्डर नबेच्न उनले आग्रह गरेका हुन् । नेपाल चेम्बर

दादुरा–रुवेला खोप २८ हजार बालबालिकालाई लगाइदै
तनहुँ ,स्वास्थ्य कार्यालय तनहुँले दादुरा-रुबेला रोगविरुद्ध खोप लगाउनका लागि अभियान सञ्चालन गरेको छ। कार्यालयले तनहुँका २८ हजार ७६४ बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्ध खोप लगाउने भएको छ। रोग नियन्त्रण गर्न र यसबाट हुने मृत्युदरलाई घटाउन मद्दत

कतारको लागि नेपाल एयरलाइन्सको उडान स्थगित
काठमाडौं,कोरोना भाइरसका कारण हिमालयन एयरलाइन्सले रोकेलगत्तै सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सले पनि कतारका सबै उडान रोक्ने निर्णय गरेको छ। मंगलबारदेखि नै लागू हुने गरी राष्ट्रिय ध्वजावाहकले यस्तो निर्णय लिएको हो। कतारले नेपालसहित १४ देशका नागरिकलाई अर्को निर्णय

यस्ता छन होली र रंगबारे रोचक तथ्य, किन खेलिन्छ रंग ?
काठमाडौं,हिन्दु समुदायमा होली कहिलेदेखि मनाउन थालियो र रंग कहिलेदेखि खेल्न थालियो त्यसको एकिन छैन् । तथापि होली र रंगबारे भने निकै कथाहरु भेटिन्छन् । साथै परम्परा नै बनेको होली र रंगखेल्ने बारे पनि फरक–फरक तथ्य भेटिन्छ

चितुवाको आक्रमणबाट ८ वर्षीया बालिकाको मृत्यु
बैतडी ,बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ। ओछ्यानमा सुतिरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा मेलौली नगरपालिका-९ का पदमराम लुहारकी ८ वर्षीया छोरी सीता लुहारको ज्यान गएको प्रहरीले जनाएको छ। ओछ्यानबाटै लुहारलाई चितुवाले लगेको र ५

यसकारण सर्वोच्च पुगे आईजी ज्ञवाली
काठमाडौं,अदालतको अवहेलना गरेको मुद्दामा जवाफ दिनका लागि प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सर्वोच्च अदालतमा उपस्थित भएका छन् । सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पटक पटक पक्राउ गरी अदालतको अवहेलना गरेको

पत्रकारको आवरणमा तस्करी गर्ने २ जना पक्राउ
बारा, पत्रकारको आवरणमा लागू औषध (ड्रग्स) तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको
नेपालमा कोरोना फैलिए चीनले सघाउने
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । भेटमा कोरोनाभाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपया र पूर्व तयारीको बारेमा कुराकानी भएको

