समाचार Archive

चीनमा रोकिएका सामान सहज रुपमा नेपाल आउन सुरु
कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको जानकारी दिए । केही हप्तादेखि
आज मेघ गर्जनसहित हावाहुरी चल्ने
काठमाडौं, देशभर शुक्रबारको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्

आज २०७६ फागुन ३० गते शुक्रबारको राशिफल
आज २०७६ फागुन ३० गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले
भारतमा कोरोना संक्रमितको संख्या ७४ पुग्यो
काठमाडौं , भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७४ पुगेको छ । त्यसमध्ये १७ जना विदेशी नागरिक रहेका छन् । भारतीय गृह मन्त्रालयका अनुसार केरलमा १८, हरियाणमा १४, महाराष्ट्रमा ११, दिल्लीमा ६ र उत्तरप्रदेशमा ११ जना सङ्क्रमित

कोरोना संक्रमित देशको भिसा रोक्ने निर्णय
काठमाडौं , सरकारले युरोपियन र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरूको भिसा रोक्ने भएको छ। कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरूको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपियन

पचास लाखसम्मको ऋण लिँदा कर चुक्ता प्रमाणपत्र नचाहिने
काठमाडौं , पचास लाखसम्मको ऋण लिन तथा नवीकरण गर्दा कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक सर्कुलर जारी गर्दै सो व्यवस्था गरेको जनाएको हो। ‘बैंक तथा वित्तीय संस्थाले फर्म वा

दुई लाख घूससहित अदालतका दोभाषे पक्राउ
काठमाडौं,कपिलवस्तु जिल्ला अदालतका दोभाषे दुई लाख घूससहित पक्राउ परेका छन्। दोभाषेका रूपमा करारमा कार्यरत विश्वनाथ कुर्मी (चौधरी)लाई अख्तियार अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो। कुर्मीले ठगी मुद्दा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पटकपटक घूस माग

घुस लिएर भाग्दै गरेका वन प्रमुख गाडी र घुस रकमसहित पक्राउ
काठमाडौं, डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको अख्तियारले जनाएको छ ।
दुईवटा वडा बिभाजन गर्ने निर्णयसहित सकियो कुशे गाउँपालिकाको गाउँसभा
जाजरकोट, दुइवटा वडा विभाजन गर्ने निर्णय पास गर्दै कुशे गाउँपालिकाको सातौं गाउँसभा तथा बिधायक सभा सम्पन्न भएको छ । दुई कार्यविधी, एक निर्देशिका पास गर्नुको साथै दुइृवटा वडालाई बिभाजन गर्ने निर्णय गरेर कुशे गाउँपालिकाको सातौं गाउँसभा

१०६ मेगावाट जगदुल्ला जलविद्युत आयोजनाको मुआब्जा वितरण
डोल्पा, जगदुल्ला जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य शुरू भएको छ । १०६ मेगावाट विद्युत उत्पादन गर्ने उदेश्यका साथ काम थालिएको जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य २७ गतेदेखि सुरू भएकाे हाे । विद्युत उत्पादनस्थल मुड्केचुला गाउँपालिका ४

