समाचार Archive

कोरोना भाइरसको कारण स्पेनमा, एकै दिन ५३९ को मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ

आज २०७६ चैत ११ गते मंगलबारको राशिफल
आज २०७६ चैत ११ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईंको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

कोरोना भाइरस बिरुद्ध पचालझरना गाउँपालिकाले गर्यो यस्तो घोषणा
कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाले बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको रोकथामका लागि मास्कदेखि सावुन बितरण गर्ने भएको छ । कोरोना भाइरस बिरुद्ध सचेतनाका लागि गाउँपालिकाले १५ हजार पिस मास्क र प्रत्यक घरलाई पुग्नेगरी साबुन बितरण गर्ने

क्वारेनटाइनमा राखेका मान्छे भागेपछि ….
नेपालगन्ज नाकाबाट उद्धार गरेर क्वारेनटाईनमा राखिएका ब्यक्तिहरु भागेका छन । सोमबार बिहान जमुनाहबाट उद्धार गरिएका ५ सय ५३ जना नेपालीलाई महेन्द्र क्याम्पस भित्रको क्वारेन्टाईनमा राखिएको थियो । केही समय क्वारेन्टाईनमा राखेर सबैलाई आ-आफ्नो जिल्ला पठाउने तयारी

मंगलबार देखी बाँकेमा ‘जनता कर्फ्यु’
बाँके प्रशासनले मंगलबारदेखी जनता कर्फ्यु लगाउने भएको छ । लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएको भन्दै प्रशासनले जनता कर्फ्यु लगाउने घोषणा गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अनावश्यक रुपमा भईरहेको हिडडुललाई नियन्त्रण

मंगलबार देखि देशभर ‘लक डाउनस ‘
सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको
कोरोनाका कारण भारतमा ९ जनाको मृत्यु
दिल्ली, कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल राज्यको कोल्काता शहरमा सोमबार एक जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या बढेको हो । कोल्कातामा कोरोना भाइरसका कारण मृत्यु

काठमाडौं कान्ति बाल अस्पतालमा तीन बालक आइसोलेसनमा
काठमाडौं, कान्ति बाल अस्पतालले तीन जना बालकलाई आइसोलेसनमा राखेर उपचार थालेको छ । अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार आइतबार एक जना र सोमबार दुई जना गरी तीनजना बालकहरु अस्पतालको आइसोलेसनमा उपचारत छन् । आइतबार भर्ना

प्रधानमन्त्रीलाई गायक प्रकाश सपूतको यस्तो पत्र
काठमाडौं , गायक प्रकाश सपूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै कोरोना भाइरसको रोकथामका लागि खडा गरिएको कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको चासोप्रति खुशी व्यक्त गर्दै सहयोग

कोरोना विरुद्ध लड्न ग्लोबल आइएमई बैंकद्वारा १ करोड सहयोग
काठमाडौं, ग्लोबल आइएमई बैंकले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न नेपाल सरकारले चैत्र ९ गते घोषणा गरेको ‘कोरोनासंक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा १ करोड रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा

