समाचार Archive

भक्तपुरको हनुमन्ते खोलामा भेटियो महिलाको शव

काठमाडाैँ, भक्तपुर हनुमन्ते खोलामा एक महिलाको हत्या गरी फ्याँकेको अवस्थामा शव भेटिएको छ । मध्यपुर थिमी नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको शब भेटिएकाे हाे ।  शवको प्रकृति हेर्दा करिब एक साताअघि

२१ दिनसम्म मुलुक लकडाउन गर्ने भुटानको घोषणा,मंगलबारबाट लागु हुने

एजेन्सी,  थिम्पु भुटानले मंगलबारबाट लागु हुने गरि २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेको छ। सोमबार घोषणा भएको २१ दिने लकडाउन मंगलबारबाट लागु हुने बिभिन्न सञ्चारमाध्यामले जनाएका छन । भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१

प्रशासनसँग अनुमति लिएर उद्धारमा खटिन तरुण दलकाे निर्देशन

काठमाडौं, १८ चैत । नेपाल तरुण दलले लकडाउनका कारण देशभरिको जनजीवन कष्टपूर्ण भएको भन्दै स्थानीय प्रशासनसंग अनुमति लिएर नियम कार्यान्वयन, क्रियाकलापमा सहजीकरण गर्न आफ्ना जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार

इटलीमा कोरोनाले ११ हजारको मृत्यु

काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) महामारी घोषणा गरेको प्राणघातक कोरोनाभाइरसको संक्रमणबाट इटलीमा मर्नेको संख्या साढे ११ हजारभन्दा बढी पुगेको छ । कोरोनाभाइरसको संक्रमणबाट इटलीमा अहिलेसम्म ११ हजार पाँचसय ९१ जनाको मृत्यु भइसकेको जोन्स हाप्किन्स युनिभर्सिटीले पुष्टि गरेको

लकडाउनको फाइदाः देशभर वायुको गुणस्तरमा सुधार

काठमाडौं,काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। यसअघि प्रायः तुवाँलो र प्रदूषणले ढाक्थ्यो। कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभर वायुको गुणस्तरमा सुधार देखिएको छ। सवारी साधन, उद्योग, कलकारखाना र प्रदूषण

लकडाउनको सास्ती

काठमाडौं,सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लकडाउन गर्दा सामान्य परिवारमा यसले थप पीडा थपिदिएको छ । दिनभर काम गरेर बिहान–बेलुका हात मुख जोड्ने परिवारमा लकडाउनले समस्या उत्पन्न भएको छ । त्यस्ता परिवारमा

भालुवाङमा अलपत्र परेका ५८ जनालाई वडाले गर्यो उद्धार

भालुवाङ(दाङ) १७ चैत्र । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ ले ५८ जना व्यक्तिहरूलाई उद्वार गरि गन्तव्यमा पठाएको छ । वडा नम्बर १ मा अस्थायी बसोबास गरी ब्यापार व्यवसायी गर्ने मजदुरहरूलाई उनीहरुको अवस्था तथा समस्यालाई मध्यनजर

जिल्ला बाहिर रहनु भएकालाई मेरो सचिवालयले उद्वार गर्छ : सांसद चाैधरी

भालुवाङ(दाङ)  प्रतिनिधी सभाका सदस्य सांसद मेटमणि चाैधरीले दाङ जिल्लाबाट श्रमकाे लागि अन्य जिल्लामा गई लकडाउनकाे कारण आउन नपाएका व्यक्तिहरूलाई उद्वार गरि गन्तव्यमा पठाउने बताएका छन् । आफ्नो फेसबुक स्टाटसमा उनले कुनै व्यक्ति वा समूह छ भने

अब एक घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने

काठमाडौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच

कोरोना भाइरसको कारण १ सय ७९ कैदी रिहा

काठमाडौं,कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा गरेको छ । सर्बोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १ सय ७९ कैदी कारागार मुक्त भएका हुन् । सर्बोच्च अदालतले यही चैत्र ७ गते एक