समाचार Archive

चिडियाखानामा राखिएको बाघमा देखियो कोरोनाभाइरस

अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ । ‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो पहिलो

कोरोना संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु

काठमाडौं, विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु भएको छ । ५ हजार ७५० जना संक्रमित छन् । संक्रमितमध्ये २ हजार ३१५ जना उपचारपछि निको भएका छन् । अहिले ३ हजार

पाकिस्तानमा कोरोनाबाट एकै दिन ६ मृत्यु, संक्रमित ३ हजार

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४७ पुगेको छ । पाकिस्तानमा एकैदिन ३३९ जनामा संक्रमण देखिएसँगै

कोरोनाबाट भारतमा एकै दिन १८ को मृत्यु, ७०० नयाँ संक्रमित

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७०० जना नयाँ

स्पेनमा कोरोनाबाट एकैदिन ६९४ जनाको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६९४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ६४१ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार ४७८

इटालीमा पछिल्लो २४ घण्टामा ५२५ को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ८८७ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ३१६

कोरोनाबाट अमेरिकामा एकैदिन १ हजार १५४ मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६०५ पुगेको छ । अमेरिकामा एकैदिन २४

राहत बुझेपछि आगलागी, घरमा आगो निभाउँदा भेटियो २५ लाख

झापा, झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र झारपातले बारेर बनाइएको घर जलेपछि राईको कन्तविजोग हुने नै भयो । बजारमा फालिएका प्लाष्टिकका वोतल टिपेर गुजारा

भारतमा कोरोनाको केन्द्रविन्दु मुम्बई : ४ सय ३३ संक्रमित, ३० जनाको मृत्यु

भारतमा मुम्बई शहर कोरोनाभाइरस (कोभिड १९) महामारीको केन्द्रविन्दु बनेको छ । मुम्बईमा मात्र ४ सय ३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ मामिला देखिएको छ भने शहरमा ३० जनाले ज्यान

कोरोना महामारीका बेला चिनियाँद्वारा सगरमाथा आरोहण

काठमाडौं, चिनियाँ आरोहीहरुको समूहले सगरमाथा आरोहण सुरु गरेका छन् । महामारीका कारण यसपटक विदेशी आरोहीहरुका लागि बन्द गरिएको भए पनि चिनियाँहरुले भने सगमाथा आरोहण सुरु गरेका छन् । चीन र नेपालको सीमामा रहेको विश्वकै सर्वोच्‍च शिखर