समाचार Archive

विदेशबाट आएकाहरुमा कोरोना संक्रमण बढ्दो क्रममा

काठमाडौं ,नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेको छ । मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो । कोरोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र ‘ट्र्याकिङ’ प्रभावकारी

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९९ पुग्यो

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५९९ पुगेको छ । विश्वमा १९ लाख २३ हजार ८५८ संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्र ७१ हजार ४९२ जना

इलाटीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार नाघ्यो

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । मंगलबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २० हजार ४६५ पुगेको छ । इटालीमा एकैदिन ५६६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको

फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ९६७ पुग्यो

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ५७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १४ हजार ९६७ पुगेको छ । एकै दिन ४ हजार १८८

अमेरिकामा आँधीले दियो थप पीडा, ३० जनाको मृत्यु

अमेरिका विश्वव्यापी महामारीको रुपमा फैलिकएको कोरोना भाइरसले अमेरिका आक्रान्त बनिरहेका बेला आँधीले थप पीडा दिएको छ ।अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जनाइएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु

स्पेनमा कोरोनाले २४ घण्टा भित्र ५४७ जनाको मृत्य

काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ५४७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ७५६ पुगेको छ । स्पेनमा एकैदिन ३ हजार २६८ जनामा

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय पुग्यो

अमेरिका, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६१०

दाङकाे सिसहनियाँमा राष्ट्रिय गान सहित १ मिनेट ताली बज्यो

भालुवाङ, कोरोना भाइरस संक्रमणको महामारीका बीच नेपालीहरुले राष्ट्रिय गान गाएर नयाँ वर्ष २०७७ सालको सुरुवात गरेका छन् । चिकिसत्क तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा नेपालीहरुले सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाएर ताली

शंकै शंकामा क्वारेन्टाइनमा राखिएका पुरूष भारतबाट नआएको पुष्टि

भालुवाङ, भारतबाट आएको भन्ने शंकै शंकामा दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको क्वारेन्टाइनमा राखिएका पुरूष भारतबाट नआएको पुष्टि भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर निवासी ति पुरूषलाई आइतवार राती सिसहनियाँ महदेवा जोड्ने राप्ती पुल

अझै कडा गर्दै लकडाउन, वैशाख १० सम्म लम्ब्याउने तयारी

काठमाडौं,सरकारले थप एकहप्ता लकडाउन लम्ब्याउने तयारी गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले दिएको जानकारी अनुसार वैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको तयारी छ । मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद्