समाचार Archive

पार्टी फुटाउन मिल्ने अध्यादेशलाई कांग्रेसले भन्यो बेमौसमी बाजा

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले कोरोनाभाइरसको महामारीकाबीच बेमौसमी बाजा नबजाउन सरकारलाई आग्रह गरेको छ । सरकारले राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्न गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन

कालिकाेटको रास्कोट नगरपालिकामा सुपथ मूल्य पसल सञ्चालन

कालिकोट,  कालिकाेटको रास्कोट नगरपालिकाले सुपथ मुल्य पसल सञ्चालन गरेको छ । लकडाउनको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन नगरले आरसिपी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । रास्कोट नगरपालिका र हिमचुली कृषि

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक सचिवालय बैठक

काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साढे पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएका हुन् । सोमबार मन्त्रिपरिषद्‌बाट राजनीतिक दल विभाजनसम्बन्धी

भोको पेट भर्ने ठाकुरबाबाका दुइ युवाको उदारणीय अभियान

काठमाडाैँ, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर -६ का दुइ युवाहरु यतिबेला भोको पेट भर्ने अभियानमा जुटेका छ्न । स्थानीय दुइ युवा बिशेश्वर ढकाल र बिकास के .सिले लक डाउन का कारण बिपन्न घर धुरी जो साझ

पूर्व माओवादीका सबै मन्त्रीहरु किन पुगे प्रचण्ड निवासमा ?

काठमाडाैँ, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका सबै मन्त्रीलाई आफ्नो निवास ललितपुरस्थित खुमलटार डाकेका छन् । माओवादी मन्त्रीहरु उर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका हुन्। आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका

अब केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्न सकिने

काठमाडौं, सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दल विभाजनको सङ्ख्या मिलाउनेगरी अध्यादेश जारी गर्न लागेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए । संविधानको मौजुदा व्यवस्थामा पार्टी विभाजन

नेपालगञ्जका मृतक बेहनाको कोरोना रिपोर्ट नेगेटिभ

नेपालगन्ज,  बाँके  शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको  भेरी अस्पतालका प्रमुख डा प्रकाश

गगन थापाको प्रधानमन्त्रीलाई सुझाव,आँखा र कान परीक्षण गर्नुस

काठमाडौं- पूर्वस्वास्थ्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन्। पत्रकार, नागरिक र प्रहरीबारे प्रधानमन्त्री ओलीले शनिबार सरकारी मिडियामा विवादास्पद अभिव्यक्ति दिएपछि थापाले

भरुवा बन्दुकसहित दुई पक्राउ

काठमाडौं, कैलाली, मोहन्याल गाउँपालिका–३ फल्लेबिसौनाबाट दुई नाले भरुवा बन्दुक १ थान र करिब ३१ क्युफुट सालको काठ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीया धनसरा गिरी छन् । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको

नेपालबाट रुसले लग्यो आफ्ना ११० नागरिक

काठमाडौं, रुसले लफडाउनका कारण नेपालमै रोकिएका आफ्ना नागरिकलाई स्वदेश लगेको छ । आज दिउँसो चार्टर्ड उडानबाट १ सय १० जना नागरिक लगेको हो । नेपालस्थित रुसी दूतावासको पहलमा चार्टर्ड उडान भएको हो । दूतावासले आफ्ना १