समाचार Archive

नेपालगञ्जको निषेधित क्षेत्रमा को-को बाहिर निस्किन पाउँछन् हेर्नुहोस् ?
बाँके, कोरोना भाइरस संक्रमितको संख्या बढेपछि नेपालगन्ज उपमहानगरपालिकामा तीन दिनलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले आज (मंगलबार)देखि लागू हुनेगरी बिहीबार मध्यरातसम्मलाई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रलाई निषेधित
नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

जेठ १० सम्म लकडाउन बढाउने तयारी
कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम
फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ हजार २०१ पुग्यो
काठमाडौं , फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३०६ जनाको मृत्यु भएको छ भने ७६९ जना संक्रमित थपिएका छन् । फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या

विदेशमा रहेका नेपाली ल्याउने तयारी
काठमाडौं ,वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ । नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अलपत्र

इटालीमा कोरोना भाइरसले २९ हजारको मृत्यु
काठमाडौं ,कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन १९५ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको
अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुग्यो
काठमाडौं , कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ। भने पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जनाको मृत्यु भएको छ १२ लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् ।। पछिल्लो २४

बिद्यार्थीलाई लक्षित गर्दै बिशेष राहत प्याकेज घोषण गर्न अनेरास्ववियूको माग
नेपालगन्ज, बाँके अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बाँकेले सरकारले लागु गरेको लकडाउनका कारण श्रमजिवी र विद्यार्थी बढि मर्कामा परेकाले उनिहरुलाई आगामी बजेटमा रोजगार सहितको विशेष राहत प्याकेज ल्याउन माग गरेकाे छ । सोमबार अनेरास्ववियू बाँकेका संयोजक

भारतीय क्वारेन्टाइनबाट स्वदेश फर्केका नेपालीमा हर्ष
दार्चुला । एक महिना बढी भारतीय क्वारेन्टाइनमा बसेर नेपाल फर्केकाहरु खुसी भएका छन् । कोरोनाको त्रासकाबीच जन्मभूमिमा आउन पाउँदा निकै खुसी लागेको बैतडी पुर्चौंडी नगरपालिका–८ का उत्तम बोहराले बताए । विदेशी भूमिको क्वारेन्टाइनमा बस्न निकै समस्या

सोमबार राति १२ बजेदेखि कर्णाली प्रदेशका सबै नाका सिल
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण

