समाचार Archive

आफ्ना नागरिकलाई सुर्खेतमा राहत बाँड्दै पलाँताका अध्यक्ष बम
बिरेन्द्रनगर, सुर्खेत कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँति कान्छाले सुर्खेतमा राहात बाडेका छन् । लकडाउनका कारण सुर्खेतमा समस्यामा परेका पलाँता गाउँपालिकाका विद्यार्थी र अन्य समूदायलाई उनिहरुको कोठामै पुगेर अध्यक्ष बमले व्याक्तिगत तर्फबाट खाद्यन्न सहयोग गरेका

उत्तर-पूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध
काठमाडौं, कोरोना भाइरसको जोखिम हुन नदिन उत्तर–पूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई

सिसहनियाँमा चेम्बरले गर्याे तरकारी बिक्री स्थल व्यवस्थित
भालुवाङ, दाङ-देउखुरीकाे राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले सिसहनियाँमा तरकारी बिक्री गर्ने स्थललाई व्यवस्थित गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस(कोभिड१९) को उच्च जोखिममा दाङ पनि रहेकाले जथाभावी तरकारी बिक्री गर्दा कोरोना सर्न सक्ने भन्दै बिहीबार
सर्वोच्च अदालतको आदेश पीसीआर परीक्षणको दायरा बढाउ
काठमाडौं, सर्वोच्च अदालतले कोभिड १९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव

प्रहरीलाई चौकी भित्रै थुनेर महिलाले लगाइदिए ताला
कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४ गजेहडा चौकी घेराउ गरेका छन् । वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना

कालिकोटमा पलाँता गाउँपालिका अध्यक्ष बमविरुद्ध नाराबाजी
कालिकोट,पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम बिरुद्ध भ्रष्टचारी नेता चाँहिदैन भनेर चर्काे नाराबाजी भएको छ । बिहीबार गाउँपालिको विवादले चर्को रुप लिएपछि स्थानीयले गाउँपालिका अध्यक्ष बमका विरुद्ध चर्को नाराबाजि गरेका हुन्। गत वैशाख २७ गते शनिबार गाउँपालिका

भारतबाट ट्रक चढेर आएका थिए नवलपरासीका संक्रमित
काठमाडाैँ, बिहीबार थपिएका नवलपरासीका कोरोना संक्रमित ४९ वर्षीय पुरुष भारतबाट ट्रकमा चढेर आएको खुलेको छ। देवचुली नगरपालिका १२ निवासी ती पुरुष रक्सौलबाट काठमाडौंका लागि ट्रकबाट आएको स्वास्थ्य कार्यालय प्रमुख रामकुमार श्रेष्ठले बताए। उनले संक्रमित युवक नवलपरासी

अब कर्णालीमा बाँझो जमिन राख्न नपाइने
बिरेन्द्रनगर, सुर्खेत अब कर्णालीमा बाँझो जमिन राख्न नपाइने भएको छ । कर्णाली प्रदेश सरकारले बिहिबारबाट कर्णालीमा बाँझो जमिन राख्न नपाइने नीति अबलम्बन गरेको हो । सधै खाद्य असुरक्षा हुने कर्णालीमा कोराना भाइरसका कारणले थप खाद्य असुरक्षा जोखिम

संक्रमितको उपचारमा खटिएकी नर्सलाई नै कोरोना संक्रमण
वीरगञ्ज, कोरोना (कोभिड–१९) भाइरस संक्रमित बिरामीको उपचारमा खटिएकी एक नर्स आफै संक्रमित भएकी छन् । वीरगञ्जस्थित अस्पतालमा कोरोना संक्रमितको उपचारमा संलग्न नर्समा नै संक्रमण फेला परेको हो । बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि

संक्रमित बालिकाको उपचारमा खटेका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा
काठमाडौं, अस्पतालमा उपचाररत एक ६ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल महारजगञ्जका उपचारमा संलग्न चिकित्सक, नर्सलगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको

