समाचार Archive

युवतीमाथि ट्रकभित्रै सामुहिक बलात्कार, तीन जना पक्राउ
रौतहट, ट्रकभित्रै सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाई पक्राउ गरेको हो । चितवनको गैंडाटारबाट

भ्रष्टाचार विरोधी छवि बनाएका उप–सचिव सञ्जेल कार्यकक्षमै कुटिए
काठमाडौँ, भ्रष्टाचार विरोधी छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख रहेका सञ्जेलमाथि शनिबार कुटपिट भएको हो । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव सञ्जेलमाथि शनिबार आफ्नै कार्यकक्षमा

पन्चदेवल विनायक नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९
अछाम,पन्चदेवल विनायक नगरपालिकामा शनिबार पाँच जना संक्रमित थपिएसगै कुल कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । १२ दिन अगाडि धनगढी पठाईएको पिसिआर परिक्षण पश्चात् आज ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । नगरपालिका कुन वडाको

क्वारेन्टाईनमा महिलासँग अभद्र व्यवहार गर्ने कर्मचारीमाथि तत्काल कारवाही गर्न माग
नेपालगन्ज, बाँके क्वारेन्टाइनमा महिलामाथि अभद्र ब्यवहार भएको भन्दै कर्मचारीमाथि कारवाहिको माग गरिएको छ । बाँकेको महेन्द्र बहुमखी क्याम्पसको क्वारेन्टाइनमा रहेकी एक महिलामा अभद्र ब्यवहार गरेको भन्दै पिडितहरुद्धारा कारवाहिको माग गरिएको हो । शनिबार महिला अधिकार मञ्च

उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण
काठमाडौं, काठमाडौं उपत्यकामा आज (शनिबार) थप ६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये काठमाडौंका ५ र भक्तपुरका १ जना रहेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ। यस्तै नेपाल

शनिबार थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ८६पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

इलाममा एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
इलाम, इलाममा आज (शनिबार) एकै दिन १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब संकलन गरी पठाइएकामध्ये १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग

बझाङ र कैलालीका ५३ जनामा कोरोना पुष्टि
कैलाली , पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ८९ स्वाब परीक्षण गरिएको थियो। जसमा कैलालीका ३० र बझाङका २३ जनामा कोरोना

मकवानपुरका २१९ घरेलु उद्योग बन्द
मकवानपुर,मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ । हाल मकवानपुरमा खारेज

९ महिने बालिकासहित ५३ जनामा कोरोना संक्रमण
काठमाडौँ ,सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार ९ महिने बालिकासहित बझाङका २३ जना र कैलालीका ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित

