समाचार Archive

झापाको विर्तामोडमा फलामको गेटले किच्दा एक बालिकाको मृत्यु
झापा, झापाको विर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको गेटले किचेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारका आठ वर्षीया छोरी एन्जल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय

बारा र पर्साका २३ जनामा कोरोना पुष्टि
पर्सा, बारा र पर्सामा आज (शनिबार) थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७ जना महिला छन् ।

तटबन्धनले गढवाको दर्जनौं बस्ती बच्यो कक्रहवा खोलामा बृहत तटबन्धन
देउखुरी , गत सालको साउनमा देउखुरीकाे गढवा – ७ मक्नहवा गाउँमा कक्रहवा खोला पस्नै आँटेको थियो । खोला किनाराका स्थानीयहरु आफ्ना बोरी बिस्तरा समेत बोकेर छिमेकी गाउँमा पुगे । खोला पसेपछि सिंगो गाउँ नै कटान र

काठमाडौंमा खुकुरीले हानेर एक युवकको हत्या
काठमाडौं, काठमाडौंमा शुक्रबार राति खुकुरीले हानेर युवकको हत्या गरिएको छ । राति साढे ८ बजेतिर काठमाडौंको मनमैजुमा नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । मृतकको

गण्डकीमा थप १० जनामा कोरोना पुष्टि
पोखरा, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमत पुष्टि भएको छ । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला

बाँकेमा हट्यो निषेधाज्ञा, आजवाट जोरबिजोर प्रणाली लागु
नेपालगन्ज, जिल्लामा कोभिड-१९ को महाँमारीका कारण केही दिन देखिको निषेधाज्ञा शुक्रवार राति १२ बजेपछि मात्र हटेको छ । निषेधाज्ञा हटेसंगै सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने भएको हो ।शनिबारदेखि जिल्लामा चल्ने निजि तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर

वीरगञ्जमा कोरोना संक्रमित एक जनाको मृत्यु
पर्सा , वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार राति वीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरूषको मृत्यु भएको हो । पीसीआर परीक्षण गर्दा

अमेरिकामा कोरोनाले मृत्यु हुने १ लाख ७१ हजार पुग्यो
काठमाडौं ,अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७१ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ८० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ हजार, संक्रमित २५ लाख नाघ्यो
काठमाडौं, भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार ६०९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको हो । संक्रमितको यो संख्या एसियाली

घट्यो टेलिकमको आम्दानी
काठमाडौं, कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६–७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब

