समाचार Archive

गृहमन्त्रीका नक्कली पीए पक्राउ
काठमाडौँ ,गृहमन्त्री रमेश लेखकका नक्कली पिए पक्राउ परेका छन । गृहमन्त्री लेखकको पीए बताउने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरीर प्रशासनदेखि

बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
काठमाडौं, जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका–१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख १३९६ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत
काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । १५ जनाको आवेदन परेकोमा ३ जानको नाम छनोट सिफारिस समितिले अस्वीकृत गरेको छ । ‘कागजात नपुगेका ३ जनाको नाम अस्वीकृत भएको हो,’ उच्च

एमालेलाई काठमाडौँ महानगरको १ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख

एनपीएलको खेल तालिका सार्वजनिक
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक गरेको छ । मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ५ गते शनिबार हुने भएको छ । त्यस्तै खेल तालिका अनुसार

जाजरकोटमा फोर्स गाडी दुर्घटना, १६ जना घाइते
सुर्खेत, जाजरकोटमा फोर्स गाडी दुर्घटना हुदा १६ जना घाइते भएका छन । सोमबार बिहान करिब साढे ११ बजे जाजरकोटको भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको गाडी मध्यपहाडी राजमार्ग कुदु

स्थानीय तह उपनिर्वाचन : कुशेको वडा नं ७ मा त्रिपक्षिय भिडन्त
जाजरकोट, मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन जाजरकोटको कुशे गाउँपालिकाको को वडा नं ७ मा त्रिपक्षिय भिडन्त हुने भएको छ । काँग्रेस, एमाले र माओबादी उम्मेद्वारबिच त्रिपक्षिय भिडन्त हुने भएको हो । उपनिर्वाचनको समय तोकिएसँगै

यसकारण कांक्रेबिहारमा पिकनिक प्रतिबन्ध
सुर्खेत । वीरेन्द्रनगरको कांक्रेबिहार क्षेत्रमा अब पिकनिक मनाउन प्रतिबन्ध लगाइएको छ । मान्छेको आवात–जावत बढेको र ठुलो आवाजमा गीत बजाएर होहल्ला गर्दा वन्यजन्तुमा असर परेको भन्दै पिकनिक मनाउन प्रतिबन्ध गरिएको हो । कांक्रेबिहार कर्णालीकै प्रमुख पर्यटकीय

स्थानीय तह उपनिर्वाचन : कर्णालीका ८ स्थानीय तहमा चुनाव हुने
सुर्खेत, मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुने भएको छ । एक नगर–उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष तथा पाँच वटा वडाध्यक्ष पदमा चुनाव हुन लागेको हो ।

पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर
काठमाडौँ , गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर