समाचार Archive
पेट्रोल बिक्रेताले पम्प भाडामा लगाउन नपाइने
काठमाडौं,पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो । निगमले जारी गरेको सूचनामा भनिएको

थप १६ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर १ हजार २७२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै हालसम्म संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर अहिले सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको

काठमाडौँ उपत्यकामा थपिए ६०६ कोरोना सक्रमित
काठमाडौँ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ५४६ पुगेको छ । स्वास्थ्य तथा

१० किलो चरेससहित एक पक्राउ
बैतडी, १० किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका–९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । धानुकलाई विशेष सुराकीको

प्रचण्ड भेट्न खुमलटारमा ईश्वर पोखरेल
काठमाडौं, पार्टीभित्रको विवाद झनझन जटिल बन्दै गइरहेका बेला नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विवाद समाधानका लागि सक्रिय बन्न थालेका छन् ।नेकपा सचिवालयका वहुमत सदस्यहरुले अध्यक्ष ओलीका विषयमा वहुमतबाट निर्णय लिनु पर्ने परिस्थिति

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
डडेलधुरा, फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाने
नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन् । दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा निस्कन लागेका हुन् ।

रुसका एक लाख बढी नागरिकले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं, रुसमा एक लाख बढी नागरिकले आफ्नै देशमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा

पुलको सिलान्यास गर्दै अध्यक्ष सेजुवालले भने जनताको दुख संबोधन गर्दैछु
कालिकोट, पचालझरना गाउपालिका अधयक्ष खडगराज सेजुवालले जनताको दुखको एक एक संबोधन गर्ने बताएका छन । गुडखेतमा झुल्ङगे पुलको सिलान्यास गर्दै अध्यक्ष सेजुवालले आफु जनताको हर समास्या प्रति उतरादायी रहेको बताउदै दुखको एक एक हिसाब गर्ने बताएका

जब उर्लिरहेको भेल छिचोल्दै ट्याक्टरले कर्णाली पार गर्यो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले कर्णाली तारेर ट्याक्टर पुर्याएको छ । पुल नहुदा अप्ठयारोमा परेको उक्त क्षेत्रका सहजताका लागि कर्णाली नदी तारेको हो । जारकोटदेखि बाझकोटसम्मको सडकको काम सम्पन्न भएपछि उक्त सडकखण्ड सञ्चालनमा आएको छ । ग्रामीण

