समाचार Archive

अमेरिकामा एकैदिन २ हजार ५५६ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, अमेरिकामा एकैदिन २ हजार ५५६ कोरोना संक्रमितको मृत्यु भएको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २३ हजार ४०१ पुगेको छ । यस्तै त्यहाँ १ करोड

सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

काठमाडौँ,  सर्वोच्च अदालत बार एशोसिएसनको ३३औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् । mउनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत

साउदीमा १ हजार ४ सय अवैधानिक नेपाली कामदारलाई बहिर्गमन भिसा

दोहा, साउदी सरकारले थप ५८ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा)को अवसर दिएको छ । यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ४ सय ६ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको साउदीस्थित

नेता चौलागाईको पहलमा ३९० घर परिबारलाई बाँडियो, सुधारीएको चुलो

कालिकोट, नेकपा कालिकोटका युवा नेता शिखर चौलागाईंको पहलमा ३ सय ९० घरपरिवारलाई सुधारीएको चुलो बितरण गरिएको छ । शुभकालिका गाउँपालिकामा ३ सय ९० घर दलित जनजातीलाई नि शुल्क सुधारिएको फलामे चुलो बितरण गरिएको हो । बैकल्पिक

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल

आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

काठमाडौं । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र

उखु खेती गर्न लिएको ऋण तिर्न घरवास बेच्दै किसान

सर्लाही,  सर्लाहीका सयौं किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा छन्, उनीहरूको ‘दोष’ यत्ति हो– उखु किसानीबाट उन्नति हुन्छ भन्ने विश्वास गरेका थिए । मल, बिउ मात्र होइन, जग्गा भाडाबापतको ऋण ३६ प्रतिशत ब्याजसहित बढिरहेको छ ।

जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न आह्वान

एजेन्सि,  जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका सबै पसल, उद्योग, व्यवसाय, कार्यालय बन्द गर्न आह्वान गरिएको छ ।कोरोनाभाइरसको सङ्क्रमण अत्याधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारबाट अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन् ।

अब ओलीले के गर्लान् : पदत्याग कि पार्टी विभाजन ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। सचिवालयमा अल्पमतमा परेका केपी शर्मा ओलीले आफूविरुद्ध स्थायी कमिटीमा बहुमत जुट्न नदिन केही नेतालाई मध्यमार्गी भूमिका निर्वाहका लागि गरेको पहल पनि असफल भएको एक

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार