समाचार Archive

यसरी दार्जिलिङमा अध्ययनरत नेपाली विद्यार्थीहरु पोशाकमै घर फर्किन थाले..

 भारतको पश्चिम बंगाल राज्यको पहाडी भूभाग दार्जिलिङ अशान्त छ । शिक्षाका लागि निकै शान्त क्षेत्र मानिएको दार्जिलिङमा नेपाल, भूटान तथा भारतकै विभिन्न राज्यहरुबाट अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या उल्लेख्य छ । विगतमा कहिले विद्यालयमा असर नपरेको

गाडी किन्न नपाउँदा सचिवको सरुवा

सार्वजनिक खरिद ऐनविपरीत करोडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनको पाँच दिनअघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी

प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष सवाल–जवाफ कार्यविधि कार्यान्वयन भएन

सरकारका कामबारे प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने गरी पारित भएको कार्यविधि कार्यान्वयनमा नआई थन्किएको छ। समसामयिक विषयमा प्रधानमन्त्री र मन्त्रीसँग संसद् बैठकमा प्रत्यक्ष सवाल–जवाफ लिने गरी कार्यविधि बने पनि हालसम्म एउटा प्रश्न पनि दर्ता भएको

हरेक क्षेत्रमा दुई डिआइजी,तर चेन अफ कमान्डमा समस्या

निर्वाचनको सुरक्षाका लागि भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका तीनवटा क्षेत्रमा थप डिआइजी खटाएको छ। एकै क्षेत्रमा दुई डिआइजी खटाउँदा चेन अफ कमान्डमा समस्या देखिएको छ। गृह मन्त्रालयले एक साताअघिदेखि पूर्वमा केदारमानसिंह भण्डारी, मध्यपश्चिममा देवेन्द्र सुवेदी र

सिलवाल र चन्द तनावमा

नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन्। सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद्वारा जिम्मेवारविहीन डिआइजी जयबहादुर चन्दको कुनै विभाग छैन। त्यस्तै, अदालतले आइजिपीमा नियुक्त गर्न आदेश दिएर पनि सरकारद्वारा अस्वीकृत डिआइजी नवराज सिलवाल पनि बिदामा

सुरक्षाको कारण देखाउँदै,सरकारी गाडीकाे ब्यापक दुरूपयोग

 सयौ सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर चलाउने गरेको पाइएको छ। यसरी निजी नम्बर प्रलेट राखेर सञ्चालन भएका सरकारी गाडीको सदुपयोग या दुरूपयोग के भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गरेको छैन। यो खबर आजको

सुडान घोटालामा दोषी पूर्वप्रहरी महानिरीक्षक राणा र गुरुङ जेल चलान

काठमाडौं, सुडान घोटालामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका दुई पूर्वप्रहरी महानिरीक्षकलाई बुधबार जेल चलान गरिएको छ । पूर्वप्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङलाई डिल्लीबजार कारागार चलान गरिएको हो । त्यसैगरी, सोही कान्डमा दोषी ठहर भएका पूर्वएआइजी

कतार नेपाली कामदारहरूका समास्या समाधान गर्न तयार

काठमाडौ,साउदीसहितका छिमेकी मुलुकले नाकावन्दी लगाएको कतारमा रहेका नेपाली कामदारका अप्ठयारो समाधान गर्न त्यहाँको सरकारले तदारुकता देखाएको छ । नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हेलले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुर समक्ष त्यस्तो तदारुकता

नक्कली सिआइबीको कार्यालय, जब कुरा मिलेन……

सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो । उनीहरूबाट

आन्दोलन चर्काउन पश्चिमतिर लागे नेताहरु

राष्ट्रिय जतना पार्टी नेतृत्वको संघीय गठबन्धनले ५ नम्बर प्रदेशमा आन्दोलन चर्काउने निर्णय गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ । २ नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको र ५ नम्बर प्रदेशमा निर्वाचन गराउन लागेको