समाचार Archive

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा

ट्रफिक प्रहरी महाशाखाले घुस आउको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी

सीमावर्ती भारतीय बजारको रक्सौलको एक स्कुलमा गोली चल्यो

वीरगन्जसँग जोडिएको सीमावर्ती भारतीय बजार रक्सौलको एक विद्यालयमा बन्दुकधारीहरुले अन्धाधुन्द गोली चलाउदा तीन जना गम्भिर घाइते भएका छन् । रक्सौलको लक्ष्मीपुर स्थित मन्सामाइ मन्दिर नजिक रहेको क्याम्ब्रिज पब्लिक स्कुल परिसरमा आज बिहान १० बजे तिर मुखमा

स्थानीय तह कमजोर पार्ने विधेयक संसदमा दर्ता

नयाँ संविधानमा तीन तहका सरकारको परिकल्पना गरिएको छ । त्यसमा पनि सिंहदरवारको अधिकार गाउँमा भन्ने अवधारणाअनुसार स्थानीय सरकार अधिकारसम्पन्न हुने परिकल्पना छ । तर सरकारले आर्थिक रुपमा स्थानीय तहलाई कमजोर पार्नेगरी तयार विधेयकको मस्यौदा संसदमा दर्ता

प्रहरीद्वारा बिनाकारण अखिल क्रान्तिकारीका नेता केवी मल्लकाे काेठामा छापा

नेपाल कम्युनिष्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा भेरी अन्चल संयाेजक केबी मल्ल र भेरी क्षेत्रीय समन्वय सामिती सदस्य अँकित भटरार्इकाे काेठामा प्रहरीले बिनाकारणा छापामारेकाे छ । प्रहरीले काेठामा छापामारी संगठनका महत्वपुर्ण

नुहाउन तमोरमा गएका म्यादी प्रहरीलार्इ नदीले बगायो, खोजी जारी

नुहाउन नदीमा पसेका एक म्यादी प्रहरी तमोर नदीमा बेपत्ता भएका छन् । धनकुटाको खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा नदीमा बगेर बेपत्ता भएका छन् । गर्मी भएपछि शुक्रबार नुहाउन तमोर नदीमा गएका

गोपाल पराजुली प्रधानन्यायाधीशमा सिफारिस

संवैधानिक परिषदले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । विहीबार बसेको संवैधानिक परिषद बैठकले कायम मुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो । कायममुकायम प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रधानमन्त्री

नेपाल कम्युनिष्ट पार्टीको अफिसियल वेभसाइट सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टीको वेभसाइट सार्वजनिक भएको छ । वेभसाइटको नाम www.thecpn.org रहेको छ । राजधानीको अनामनगरस्थित संवाद डबलीमा नेपाल कम्युनिष्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले उद्घाटन गरेर पार्टीको अफिसियल वेभसाइट सार्वजनिक गरे

को होला नयाँ मुख्यसचिव ? सोमलाल सुवेदी साउन १ देखि एडिबीमा हाजिर हुँदै

सेवाअवधि बाँकी रहे पनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुँदै छन् । उनी १ साउनदेखि फिलिपिन्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशक हुँदै छन् । सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न १० जना सचिव प्रतिस्पर्धामा छन् । सरकारले

केपी अाेलीलाई मञ्चमै एक महिलाको ‘किस’, नेताहरु लाजले भुतुक्क, ओली भने मख्ख

 नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चुनावी प्रचारको क्रममा गृहजिल्लामा छन् । काँग्रेसले झापामा अाक्रामक प्रचारशैली गरेपछि ओलीले पनि केही दिनदेखि जिल्लामै छन् । झापामा अाफ्नो वर्चस्व कायम गर्न ओली पनि अाक्रमक रुपमा चुनावमा खटिएका छन् ।

मुग्लिन सडकखण्ड फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अपिल

 चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र