समाचार Archive

नेकपाको आमहड्तालमा विहानैदेखि प्रहरीको धरपकड, काठमाडौंबाट ४० जना नियन्त्रण
काठमाडौं,प्रतिनिभिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएको पदाधिकारी नियुक्तिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज (बिहीबार) गरेको आमहड्तालप्रति प्रहरीले कडा रुपमा प्रस्तुत भएको छ । नेकपाको देशव्यापी आमहड्तालका दिन प्रहरी विहानैदेखि धरपकडमा उत्रिएको

महामारीमा उडे ६२ हजार भन्दा बढी नेपाली
कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७

घुस लिएको अभियोगमा मालपोतका नासु र लेखापढी व्यवसायीविरुद्ध मुद्दा
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम

गायिका अञ्जु पन्त दोस्रो विवाह गर्दै
काठमाडौं, चर्चित गायिका अञ्जु पन्त दोस्रो वैवाहिक वन्धनमा बाँधिने भएकी छिन् । गायिका अञ्जुले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन् । अञ्जुको एक छोरी छिन्–परितोषिका पन्त । उनी पनि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन् ।

आफूमाथि हातपात भएको भन्दै सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी
काठमाडौं, अभिनेत्री सुष्मा कार्कीले आफूमाथि हातपात भएको भन्दै आरती खड्काविरुद्ध महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएकी छिन् । सोमबार काठमाडौंको लण्डन पबमा हातपात भएपछि राति नै प्रहरीमा उजुरी दिएको उनले बताएकी छिन् । ‘उत्सव रसाइलीसँग अन्तर्वार्ताको

ज्वाइँलाई भूमि आयोगको अध्यक्ष बनाएको भन्दै शंकर पोखरेलको आलोचना
दाङ , भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा शिवकुमार आचार्य मनोनित भएका छन् । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो ।

बर्डफ्लुको त्रासले कुखुराको मासु बिक्री घट्यो
काठमाडौँ, उपत्यकामा बर्डफ्लुको संक्रमण भेटिएपछि उपभोक्तामा त्रास फैलिँदा कुखुराको मासु खपत घटेको हो । राजधानीमा किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको शनिबार सार्वजनिक भएसँगै मासु बिक्री घटेको हो । बर्डफ्लु भेटिएको हल्लापछि मासु बिक्री कम

बाघको छाला र भालुको पित्तसहित एक पक्राउ
अमरगढी, बाघको छालासहित एक युवक डडेल्धुरामा पक्राउ परेका छन् । पकाउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका–१ बस्ने २९ वर्षीय जगतसिंह भण्डारी रहेको प्रहरीले जनाएको छ । उनले चलाइरहेको सुपप्र ०४००१ प ०५४८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा

कोरोनाबाट विदेशमा थप ३ को मृत्यु
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक पक्राउ
काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट शुक्रबार राति प्रहरीले स्रोत नखुलेको नेपाली नगद १० लाख रुपैयाँ १ हजार ५ सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ