समाचार Archive

बनभाेजबाट फर्कदै गर्दा दुर्घटनामा परी एसपी पोखरेलको मृत्यु
बारामा भएको सवारी दुर्घटनामा एसपी बलराम पोखरेलको निधन भएको छ । दुर्घटनामा प्रमुख जिल्ला अधिकारी (सिडीओ) गम्भीर घाइते भएका छन् । बाराको कलैयाबाट निजगढ जादैं गर्दा सशस्त्र प्रहरी उपरीक्षक (एसपी ) बलराम पोखरेल र बाराका प्रमुख

कोहलपुरकी यी ‘हजुरआमा’लाई कसले बोकायो अफिम ?
भारतको रुपैडिहामा एक नेपाली बृद्धा ठूलो मात्रामा लागूऔषध अफिमसहित पक्राउ परेकी छन् । नेपाली नाका पार गरेर भारतको रुपैडिहा पुगकी बाँकेको कोहलपुर घर बताउने जोगमायालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दुई किलो ८ सय ग्राम
नेपालगन्जमा चट्याङ्ग लागेर एक युवकको मृत्यू
नेपालगन्ज ,बाँकेको नेपालगन्जमा चट्याङ्ग लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पुरवाका ३७ बर्षका लाल मोहम्मद दर्जीको चट्याङ्ग लागेर मृत्यु भएको हो । दिउँसो साढे १ बजेतिर परेको चट्याङ्ग लागेर गम्भीर घाइते

अनेरास्ववियु कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्टको इकाई कमिटी गठन
बाँके ,नेपालगन्ज कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा युवा बिद्यार्थीहरूले कलेजका बिद्यार्थीहरूको भावनात्मक सम्बन्धका लागि भन्दै सेमेस्टार कमिटी गठन गरेका छन । अनेरास्ववियु कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेण्टका सम्पूर्ण युवा बिद्यार्थीहरू मिलेर इकाई कमिटी गठन गरेका हुन

नेपालगन्ज भन्सार कार्यालयको कर्तुत,बिना सुचना गुपचुपमै बोलिन्छ लिलाम
बाँके,नेपालगन्ज भन्सार कार्यालयले बिना सुचना कब्जा गरिएको सामाग्री लिलाम गर्ने गरेको तथ्य बाहिरिएको छ । कर्मचारी र सुरक्षाकर्मीको मिलोमतोमा यस्तो कार्य गर्ने गरेको तथ्य बाहिरिएको हो । शनिबार पशुहाट बजार जानकी गाँउपालिका रमुवापुर लैजादै गरेका स्थानीयका

उच्च पहाडी क्षेत्रमा भारी हिमपात,जनजिवन प्रभावित
उच्च हिमाली तथा पहाडि क्षेत्रमा हिमपात भएको छ । आइतबारदेखि लगातार परेको वर्षाका कारण जाजरकोटकाे बिभिन्न उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो । आइतबार बिहानबाट सुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो।
गाउँमा बस्दैनन् जनप्रतिनिधि, कार्यालयको काम सहरका चिया पसल र डेराबाट
स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश बनेका छन् । सिफारिस र नागरिकता बनाउन अझै दुई दिन पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ डाँडापारि । उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा
नेविसंघ जाजरकोटको अध्यक्षमा आचार्यको दावी
नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ जाजरकोटको अध्यक्षमा तिलक आचार्यले दावी गरेका छन । अधिबिेशन नजिकिदै गर्दा आचार्यले नेबिसंघ जाजरकोटको नेतृत्वको दावी गरेका हुन । पुष १६ र १७ गते जाजरकोटमा हुन लागेको नेपाल बिद्यार्थी
जनयुद्धकालीन घाइतेहरुलाई उपचार गर्न गृहमन्त्रालयले जनायो सहमति
विभिन्न माग राखी अनसन सुरु गरेका जनयुद्धका घाइते, अपांग तथा पूर्वलडाकुहरूले आमरण अनसन तोडका छन्। सोमबार गृहमन्त्रालयका प्रतिनिधिसँग चार बुँदे सहमति भएपछि उनीहरूले मंसिर २७ गतेदेखि सुरु गरेको अनसन तोडका हुन्। आजैबाट अनसन तोड्ने र थुनामा
अब यी भारतीय नोट नेपालमा नचल्ने
काठमाडाैँ, नेपालमा दुई सय, ५ सय र दुई हजार दरका भारतीय नोटको प्रयोगमा रोक लगाउने निर्णयमा सरकार पुगेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता गोकुल बास्कोटाले दिएका हुन्। मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिन

