समाचार Archive

बिप्लवका बाँकेका नेता बिसीको दावी – बाँकेको नेतृत्वले जंघार तराउने हैन डुबाउने निश्चित छ
आर्थीक रुपमा हिनामिना गरेको भन्दै बिप्लव नेकपाका बाँकेका सदस्य तथा आर्थीक बिभाग सदस्य चक्र बिसीलाई उनको पार्टीले स्पष्टीकरण लगेको छ । अनाबश्यक आरोप लगायर स्पष्टीकरण लगेको भन्दै जिल्ला सदस्य बिसीले गुनाशो गरेका छन । बिसिसंग हाम्रा
बालुवाटार जग्गा प्रकरणमा मुछिए देउवा पनि
काठमाडौं : निर्वाचनपछि १५ जेठ ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार बन्यो र गृहमन्त्रीको जिम्मेवारी पाए शेरबहादुर देउवाले। भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले दिएको कार्यादेशअनुसार गृह मन्त्रालयले छानबिन गरेको भए ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुग्ने थिएन ।

ठेकेदारको दबदबामा खुलामञ्च
काठमाडौँ – टुँडिखेल खुलामञ्चमा आइतबार मध्याह्न जस्तामा संरचना जथाभावी फुटपाथमा थिए । पसलमा राखिने प्लाइवुड, काठका र्याक तथा गर्रा पनि छरपस्ट थिए । यस्तै अस्तव्यस्त वारवरणमा तीन वटा विभिन्न यातायात संघका टिकट काउन्टर देखिन्थे । यात्रु

भारतीय कम्पनीसँग १० लाख स्मार्ट लाइसेन्सको ठेक्का
काठमाडौं–सरकारले यही साता थप १० लाख विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ठेक्का सम्झौता गर्ने भएको छ । भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स उपलब्ध गराउनेबारे सम्झौता हुन लागेको हो । यातायात व्यवस्था विभागले ७

राष्ट्रपतिको उडानले विमानस्थल समेत ठप्प
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन उडानका कारण त्रिभुवन विमानस्थलको अन्य उडान चालिस मिनेट ठप्प भएका छन्। बिहान १०ः४५ देखि विमानस्थलमा नोटाम(नोटिस टु एइर म्यान) चालिस मिनेटका लागि जारी भएको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए। यद्यपी राष्ट्रपतिको
डडेल्धुरामा बस दुर्घटना, ७ को मृत्यु, २० घाइते
डडेल्धुरा । डडेल्धुराको साहुखर्कमा यात्रुबाहक बस दुर्घटना भएको छ। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्वरको बस बुधबार बिहाजन डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको हो। दुर्घटनामा सात जनाको मृत्यु भएको भनिए पनि हालसम्म पाँच जनाको
अदालतका कर्मचारीका लागि नयाँ आचारसंहिता
काठमाडौं– सर्वोच्च अदालतले लामो समयपछि सबै तहका अदालतमा कार्यरत कर्मचारीलाई लागू हुनेगरी कर्मचारी आचारसंहिता जारी गरेको हो । अदालतले जारी गरेको संहिताअनुसार कर्मचारीले पदीय मर्यादा ख्याल गर्नुपर्ने, अदालतको सामान तथा सुबिधाको दुरुपयोग गर्न नहुने, सूचना दिन

कामदार तत्काल जापान जान नपाउने
काठमाडौँ – नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन् । जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।

अदालतको फैसला पनि माफियाको पक्षमा – ललितानिवास प्रकरण
काठमाडौं – काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवास्पद फैसला सुनाएको पाइएको छ । अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजारको निर्णय खारेजीको मागसहित

एनसेलको दादागिरी कायमै, लाभकर तिर्दिनँ भन्दै सर्वोच्चमा रिट
एनसेलले आफ्नो दादागिरी कायमै राखेको छ । लाभकर बापतको रकम तिर्न अस्वीकार गर्दै टेलिफोन प्रदायक कम्पनी एनसेलले सर्वोच्चमा रिट दायर गरेर दादागिरी कायमै राखेको हो । चुनावको वेलामा सबै दलका नेताहरुलाई चन्दा दिएर लाभकर झ्याम पारेको

