समाचार Archive

१९ जना डिआइजीको सरुवा, को कहाँ थाह पाउनुहाेस ?

काठमाडाैँ,गृह मन्त्रालयले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश तथा अन्य विभिन्न स्थानमा डिआइजी फेरिएका हुन्। सरुवा सूचीअनुसार एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली सरुवा भएका छन्। सूदुरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरुवा

नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा प्रशिक्षण कार्यक्रम

बाँके, नेपालगन्जमा सक्रिय रहेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा विमा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । शनिवार नेपालगन्जको पुष्पलाल चोकमा रहेको होटल रोयल बाकेमा भएको कार्यक्रमको अध्यक्षता नाटुका नेपालगन्ज उपमहानगरपालिका का नगर

सरकारलाई दबाब दिन सडकमा नागरिक समाज

काडमाडौं–नागरिक समाजले लोकतन्त्रका लागि नागरिक खबरदारी कार्यक्रम गरेको छ। राजधानीको माइतीघरमा भेला भएका नागरिक अभियन्ताहरुले सरकारले सुशासनको प्रत्याभूति गर्नुपर्ने, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्नुपर्ने माग राखेका छन ।  मानव अधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्नुपर्ने,

मध्यरातमा वडा कार्यालय चोरी

राजविराज,राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यालयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए ।

पुल बनाउदा एक भारतिय मजदुरको निधन, दुई घाइते

नेपालगन्ज ,बाँके राप्ति सोनारी गाँउपालिका बिनौनमा पक्की पुल बनाउदै गर्दा एक भारतिय मजदुरको मृत्यु भएको छ । शुक्रबार पुल बनाउदै गर्दा पिल्लरबाट खसेर  भारत हात्तिछप्प्पा बंगालका मनिरुल हकको मृत्यु भएको हो । त्यस्तै पुल बनाउने क्रममा 

छेडागाड नगरपालिका जाजरकोटले गर्यो मृगौला पिडित मल्ललाई रु १ लाख २ हजार ५ सय सहयोग

जाजरकोट,दुबै मृगौला फेल भएर राजधानीको भक्तपुर मृगौला प्रत्यरोपण केन्द्रमा उपचार गरीरहेका जाजरकोटका युवा विद्यार्थी नेता कालीबहादुर मल्ललाई छेडा नगरपालिका जाजरकोटले रु १ लाख २ हजार ५ सय रुपैयाँ उपचार सहयोग गरेको छ । छेडागाड नगरपालिकाले भाई

पूर्वशिक्षामन्त्री पौडेलको हृदयघातका कारण निधन

चितवन ,पूर्वशिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ। आफ्नै निवास चितवनको माडी नगरपालिका–३ वसन्तपुर रमाइलो डाँडामा रहेका बेला उनलाई हृदयघात भएको थियो। शुक्रबार बिहान ६ः४५ बजे हृदयघात भएपछि स्थानीय बगौडा अस्पतालमा लैजाँदै गर्दा उनको करिब

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं ,सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको हो । मेकानिकल पार्टस्, सवारी साधनको

इन्जिनियर घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल

जस्ले २१ सय किसानको ऋण चुक्ता गरिदिए……

एजेन्सी, बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिदिएका हुन् । अमिताभले यसअघि पनि