समाचार Archive

कोरोना खोपप्रति शंका नगर्न जनस्वास्थ्य विज्ञहरूको आग्रह
काठमाडौं, कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप निर्धक्क भएर लगाउन विज्ञहरूले आह्वान गरेका छन् । आइतबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको ‘(का विष्ेभिड–१९) को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ ायक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनस्वास्थ्यविज्ञहरूले सो आग्रह गरेका

अदालतका नापी निरीक्षकसहित चार जना घुससहित पक्राउ
रुपन्देही, रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) द्वय सुमित चौलागाई र मनोज थापा घुससहित पक्राउ परेका छन् ।अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै उनीहरुले सेवाग्राहीसँग घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले

प्रधानमन्त्रीसँग अदालत नडराओस्, निष्पक्ष निर्णय गरोस् : गगन थापा
चितवन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले असंवैधानिक रुपमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीसँग अदालत डराउन नहुने बताएका छन् । चितवनको भरतपुरमा पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सर्वोच्चले विना

अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन
काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन ।

विद्यालय तहको सबै परीक्षा जेठभित्र सक्ने तयारी
काठमाडौँ, कोभिड–१९ का कारण प्रभावित बनेको चालु शैक्षिक सत्रको विद्यालय तहको सबै परीक्षा जेठ महीनाभित्र सक्ने गरी तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले यस चालु शैक्षिक सत्रलाई जेठमा सक्ने तयारी गरेसँगै यस वर्षको शैक्षिक

इन्टरनेटमा भ्रष्टाचार : २६ सयमा पाइनेलाई १३ हजार !
जतिसुकै अनियमितता गर्दा पनि कुनै वस्तुको मूल्य बजारमूल्यभन्दा कतिसम्म बढाउन सकिएला ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको इन्टरनेटको रेट हेर्नुभयो भने तपाईं चकित पर्नुहुन्छ। नेपाल टेलिकमले प्रति एमबीपीएस २ हजार ६ सय ५२ रुपैयाँ

तयार भयो प्रधानमन्त्रीको कार्यालय, सोमबार सर्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने

सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई आजदेखि कोरोनाको खोप
काठमाडौं, सरकारले आज (आइतबार) देखि कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान शुरु गरेको छ । फागुन २ देखि ८ गतेसम्म चल्ने सो अभियानमा करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ । खोप कार्यक्रम बिहान १०

सरकारले ३ वर्षमा गरेका काम फागुन ३ गते सार्वजनिक गर्ने
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ३ गते सरकारले ३ वर्षसम्म देश विकासका लागि गरेका काम सार्वजनिक गर्ने बताएका छन् ।शनिबार बुटबलमा आयोजित नेकपा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले फागुन ३ गते

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छोडिंदैन : प्रधानमन्त्री
बुटवल,प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरु केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका छन् । उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गए पनि सरकारले नछोड्ने दावी गरेका हुन् । शनिबार