समाचार Archive

प्रचण्डको दाँतमा समस्या अस्पताल भर्ना
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाँतमा समस्या आएकाे बताइएकाे छ । अध्यक्ष प्रचण्डको दाँतमा समस्या देखा परेपछि उनी उपचारका लागि मेडिसिटी अस्पताल ललितपुर पुगेकाे बताइएकाे हाे । अध्यक्ष प्रचण्डका निजि सचिव

महानगरीय प्रहरी प्रभाग थलीका सइ घुस लिँदालिँदै पक्राउ
काठमाडौं , महानगरीय प्रहरी प्रभाग थलीका इन्चार्ज पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायव निरीक्षक (सइ) बिपिनचन्द्र पन्तलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। ‘सेवाग्राहीसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएका हौं,‘

गृहमन्त्रीका भाइ धरौटीमा रिहा
काठमाडौं,गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापा धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले सो आरोपमा पक्राउ परेका ७ जनामध्ये गृहमन्त्री रामबहादुर थापाका भाइ

सासंदमा खतिवडाको ब्यङग्य डेंगु नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव चाहियो
काठमाडौँ ,नेकपा सांसद विरोध खतिवडाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव स्थापना गर्नुपर्ने भन्दै सरकारलाई व्यंग्य गरेका छन् । व्यवस्थापिका–संसद बैठकमा बुधबार खतिवडाले सरकारले नसकेकाले डेंगु नियन्त्रणका लागि देवीदेवता गुहार्नुपर्ने अवस्था आएको बताए

अन्ततः राष्ट्रियसभाबाट पारित भयो भूमि विधेयक
काठमाडौँ , राष्ट्रियसभाले भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गरेपछि उक्त विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित गरेको हो । पारित विधेयकमा उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थालाई एक पटकका लागि

संसदमा ज्ञानेन्द्रमाथि प्रहारः निर्वाचित सरकारमाथि जे पायो त्यही बोल्न छुट छैन
काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाको आज बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा उनले भने,“लोकतान्त्रिक गणतन्त्रमाथि

बैंकबाट निस्केका कुर्मीलाई गोली हानेर यसरी लुटियो पाँच लाख
बुटवल,रुपन्देहीको रोहणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरेको छ । यसरी हत्या गरिने व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नं. ५ का

फेरि गल्ति नदोहोर्याउने सर्तमा रिहा भए ज्ञानेन्द्र शाही
काठमाडौं,‘पत्रकार सम्मेलन’का क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही सोमबार रिहा भएका छन् । आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भन्ने शाहीले आइतबार ललितपुरको पुल्चोकमा आयोजना गरेको ‘पत्रकार सम्मेलन’मा प्रहरीमाथि अभद्र व्यवहार गरेको

कास्कीमा ज्ञानेन्द्र शाहीलाई युवा संघ नेपालले गर्याे प्रवेश निषेध !
काठमाडौँ । नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने ज्ञानेन्द्र

स्याउ भण्डारणका लागि बहुआयमिक शीतगृह निर्माण गर्दै कर्णाली सरकार
सुर्खेत – यतिबेला कर्णालीको स्याउ मुलुकमय बनेको छ । निकै राता, पोटिलो, गुलियो र रसिलो स्वादयुक्त दाना स्याउ देख्दा नलोभिने कोही छैन । नेपालका प्रमुख शहर सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, चितवन, काठमाडौँसम्म जुम्ली स्याउ पुगिसकेको छ