समाचार Archive

सावधान ! सामाजिक सञ्जालबाट नजिस्काउनुस्, नत्र जानु पर्ला जेल
सामाजिक सञ्जाल प्रयोग गरी कुनै व्यक्ति, सरकार तथा संघसंस्थाको मानहानि हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालका गतिविधि गरे १५ लाख रुपैयाँ जरिमाना हुने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी

कस्तुरीको बीनासहित नयाँ बसपार्कबाट एकजना पक्राउ
काठमाडौं,प्रहरीले कस्तुरीको बीनासहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यलय रानीपोखरीबाट खटिएको टोलीले कस्तुरीको बीना जस्तो देखिने वस्तुसहित एकजनालाई पक्राउ गरेको हो। प्रहरीले आइतबार साँझ गोंगबु नयाँबसपार्क बस्ने सुनसरी रामधुनी नगरपालिका-७ का ३८ वर्षीय श्याम राईलाई
राप्तीपारिको हुलाकी सडकमा कालोपत्रे
बाँके, भारतीय जेभी कम्पनीले १० वर्षसम्म बनाउन नसकेको हुलाकी सडक तीव्र गतिमा निर्माण भइरहेको छ। नेपालगन्जबाट राप्तीपारी बघौडासम्मको ४४ किलोमिटर सडक मध्ये ३० किलोमिटर कालोपत्रे भइसकेको छ। नेपालगन्जको पुष्पलाल चोकदेखि फत्तेपुरको झगडियासम्मको २२ किलोमिटर सडक कालोपत्रे
एटीएमबाट रकम लुट्न खोज्ने २ पक्राउ
काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ थानकोटमा सिटिजन्स बैंकको एटीएम बुथ तोडेर रकम लुटपाट गर्न खोज्ने २ जना फक्राउ परेका छन् । एटीएम बुटको सटर तोडी एटीएम मेसिन फुटाउने क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ

रारा तालमा मर्न थाले माछा
मुगु,रारा तालमा रहेका माछा धमाधम मर्न थालेका छन्। एक सातादेखि तालमा माछा मरेर तैरिन थालेको स्थानीयले बताएका छन्। तालमा रहेका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्गन्धित भएको मुर्मा गाउँका बीर्खबहादुर रोकायाले बताए। तालमा डुंगा
विष्फोटक पदार्थ बनाउने सामानसहित तीन जना पक्राउ
काठमाडौं,हातहतियार र विष्फोटक पदार्थसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका-२ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्र बहादुर बस्नेतलाई हातहतियार तथा विष्फोटक पदार्थ बनाउने सामान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ा जिल्ला

चिसोले राउटेका बालबालिका बिरामी
सुर्खेत,जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई पोषिलो खानेकुराका साथमा न्यानो कपडा वितरण गरिएको छ ा अत्यधिक चिसोबाट जोगाउन विभिन्न सङ्घसंस्थाको सहयोगमा ती समुदायलाई बस्तीमै पुगेर रु चार लाख ५० हजार बराबरको सामग्री वितरण गरिएको हो ।

अत्यधिक मदिरा सेवन गरेर मजदुरको निधन
चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा ज्यामी काम गर्दै आएका ४८ वर्षीय प्रवीर ओली रहेको जिल्ला
तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु
हाल तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ भने

सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा लागु औषध नष्ट
कृष्णनगर,कपिलवस्तु,सशस्त्र प्रहरी बल कृष्णनगरले लागु औषध नष्ट गरेको छ । शनिबार कृष्णनगरमा करिब नब्बे हजार बराबरको लागु औषध नष्ट गरेको हो । सशस्त्र प्रहरी बल कृष्णनगरले कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीका प्रहरी निरिक्षक प्रताप पौडेल लगायतको उपस्थितीमा

