समाचार Archive

उदयपुरमा जीप दुर्घटना, तीनको मृत्यु
उदयपुर,उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको

प्रहरी प्रवक्ता विश्वराज पोखरेलको सरुवा
काठमाडौँ, प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ । उनको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यस्तै रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी प्रधान कार्यालयमा

गोरु ब्यापार गर्न पर्यो भन्दै प्रहरीलाई घुस दिन खोज्ने पक्राउ
काठमाडाैँ, स्याङ्जामा प्रहरीलाई आर्थिक प्रलोभन देखाइ तस्करी गर्न खाेज्ने एक जना पक्राउ परेका छ्न् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार रुपन्देही जिल्ला बसन्तपुर गाउँपालिका-४ घर भइ हाल वालिङ नगरपालिका-८ बस्ने ५१ वर्षीय

अबरुद्ध सडक सुचारु गर्न माननीयको सक्रियता
जाजरकाेट,अबरुद्ध भएको सडक निर्माणको कामलाई सुचारु गर्न कर्णाली प्रदेश सभा सदस्य तथा जाजरकोट जिल्लाबाट कर्णाली प्रदेश ‘क’ का माननीय गणेशप्रसाद सिंहले सक्रियता बढाएका छन् । ६ बर्ष देखि निर्माण कार्य अबरुद्ध भएको पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला

आफैंले तयार गरेको चितामा आफै जल्नुपर्दा…….
काठमाडाैँ,साेमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो । अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो । जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा

यस्तो छ आजको राशिफल
मेष : दिन मध्यम रहनेछ । मानसिक चिन्ताले सताउन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । शरीर अस्वस्थ रहन सक्नेछ । वृष : दिन सावधानयोग्य रहनेछ । मन डराउनसक्छ । महŒवपूर्ण कामको

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
काठमाडौं, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राति करिब साढे १० बजे चाबहिलस्थित ओम अस्पतालमा भट्टराईको निधन भएको हो। घरमा अचानक बिरामी भएपछि अस्पताल लगिएका भट्टराईलाई अस्पतालले मृत घोषणा गरेको थियो। मृत्युको

हिमपातका कारण जडिबुटी खोज्न गएका १२ जना अलपत्र, एकको मृत्यु
काठमाडौं । जुम्लाको तिला गाउँपालिका–६ मा रहेको जंगलमा जडिबुटी खोज्न गएका १२ जना अलपत्र परेका छन् । हिमपातका कारण उनीहरु शनिबारबाटै हराइरहेका थिए । अलपत्र परेको क्षेत्रमा सञ्चार सम्पर्क सुविधा नभएकाले आइतबार साँझ मात्रै घटनाबारे जानकारी

५८ हजार नगदसहित ११ जुवाडे पक्राउ
दाङ,प्रहरीले दाङमा ५८ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ स्थित कमल घर्तीमगरले संचालन गरेको एलेक्सी जोन पुलहाउसबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाको

पन्ध्र वर्षपछि हत्यारा पक्राउ
नुवाकोट,नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र