समाचार Archive

अन्तर्राष्ट्रिय यात्रु घटे, आन्तरिक बढे

पत्रपत्रिकाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन् । विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्म अन्तर्राष्ट्रिय ३७ लाख ६७ हजार ९१३ यात्रुलाई सेवा दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार

दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ,राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं. ५ को निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना भएको छ । आगामी माघ ९ गते हुने निर्वाचनका लागि मङ्गलबार घोराहीमा कार्यालय स्थापना गरिएको हो । दाङ देउखुरी जिल्ला अदालतमा निर्वाचन अधिकृतको

सेवाग्राहीसँग डेढ लाख घुससहित खरिदार पक्राउ

धनगढी,भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदार डेढ लाख घुससहित रंगेहात पक्राउ परेकी छन्। खरिदार ललिता रोकायालाई सेवाग्राहीबाट एक लाख ५० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले रंगेहत पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान

जब राज्यमन्त्रीको गालामा सांसदले थप्पड हानिन् ….

धनुषा,प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवले सांसदको हातको कुटाइ खाएका छन्। प्रदेश सभा सदस्य प्रमिलादेवी दासले मंगलबार दिउँसो यादवलाई थप्पड हानेकी हुन्। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले राज्यमन्त्री यादवलाई प्रदेश सभा भवन

पानी ट्याङ्करले दियो ६ वटा गाडीलाई ठक्कर

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा पानी बोक्ने एउटा ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ। मंगलबार बिहान बुढानिलकण्ठको गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकरले ‌स्रोहखुट्टेको ओरालोमा ५ वटा गाडी र एउटा मोटरसाइकललाई ठक्कर दिएको

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो ा पहिरो पन्छाएर मर्मत गरेपछि

आज सुदूपश्चिममा ‘ठूलीरात’ मनाइँदै

बैतडी, आज  सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । पुस १५ को रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै

हात्तीको आक्रमणबाट लाखौं क्षति

सप्तरीको विभिन्न स्थानमा जंगली हात्तीको समूहले १ दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्‍याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार/पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात

कुकुर धपाउन संसदीय समितिको निर्देशन

काठमाडौं, बालाजु औद्योगिक क्षेत्रभित्र रहेको काठमाडौं दुग्ध वितरण आयोजनाको कारखाना क्षेत्रबाट तुरुन्त कुकुरहरू हटाउन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको छ । समितिले कृषि तथा पशुसम्बन्धी विविध विषयमा सोमबार जानकारी

कुलमानले गर्ने भए आँखा दान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन्