समाचार Archive

सन्दकपुर क्षेत्रमा हिमपात
सन्दुकपुर, जिल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीयस्थल सन्दकपुरमा हिउँ परेको छ । केही दिन अगाडि हिउँ परेको सन्दकपुरमा हिजो बेलुकाबाट पुनः हिउँ झर्न थालेको हो । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, मेग्मा,

पश्चिमी वायुको असर : अझै तीन दिनसम्म मौसम खराब हुने
देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने

कुसेन्युजले सुर्खेतमा तेस्रो वार्षिक उत्सव मनाउँदै, मुख्यमन्त्री शाहीले संवोधन गर्ने
काठमाडौँ । अनलाइन पत्रिका कुसेन्यूज डटकमले आफ्नो तेस्रो वार्षिक उत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मनाउने भएको छ । गुडलिंक मिडियाद्वारा संचालित कुसेन्यूजले आफ्नो तस्रो वार्षिकउत्सब बिरेन्द्रनगरमा मनाउने भएको हो । यसअघि मिडियाले पहिलो वर्ष काठमाडौँ र

नख्खु कारागारका कैदीबन्दी मानसिक रोगको शिकार
काठमाडौं- ललितपुरको नख्खु कारागारमा रहेका ३९३ जना कैदीबन्दीहरु मानसिक रोगका बिरामी रहेका छन् । समाजमा विभिन्न कसुर गरेवापत जेलजीवन भोग्न बाध्य भएका कूल एक हजार ५ सय ४७ कैदीबन्दीमध्ये ३ सय ९३ जना मानसिक रोगको बिरामी

१५ वर्षे बालकलाई जन्मकैद
काठमाडौं- सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो । अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला

सुर्खेतमा विप्लव कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ
काठमाडौं,सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव नेकपाका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज दिउँसो तीन राउण्ड फायर गरेपछि प्रहरीले

नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन- समावेशी प्यानल घोषणा
नेपालगन्ज,बाँके उद्योगी, व्यवसायीको छातासंगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले आफनो उम्मेदवारी घोषण गरेको छ । संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा बुधवार उम्मेदवार घोषणा गरेको हो

पशुपति आउने पर्यटकलाई रुद्राक्षको मालाले स्वागत
काठमाडौं,नेपाल भ्रमण वर्ष शुरु भएको दिन विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा छिर्ने पहिलो पर्यटकलाई निःशुल्क प्रवेश दिइएको छ । पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई पशुपति क्षेत्र प्रवेश गराउन बनाएका चार काउन्टरमा शुरुमा आउने चार

जलेर घाइते भएकी शान्तिको उपचारका क्रममा मृत्यु
काठमाडौं, आगो ताप्ने क्रममा लागेको आगोमा जलेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । पर्साको जिराभवानी गाउँपालिका–१ भवानीपुर बस्ने प्रमोद दासकी श्रीमती २६ वर्षीया शान्ती देवी यादव आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी

मापदण्ड पूरा नगर्ने ग्यास उद्योगसँग स्पष्टीकरण माग
नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पूरा नगर्ने विभिन्न छ वटा ग्यास उद्योगसँग स्पष्टीकरण सोधेको छ । विभागले गरेको अनुगमनका क्रममा ती उद्योगले मापदण्ड पूरा नगरेको भेटेपछि स्पष्टीकरण सोधेको हो । सरकारको संयुक्त अनुगमनका क्रममा