समाचार Archive

स्वामी शिवानन्द प्रहरी नियन्त्रणमा

काठमाडौं ,प्रहरीले शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई पक्राउ गरेको छ । शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द पक्राउ परेका हुन् । शिवानन्दलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार पक्राउ गरेको हो ।शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन

लाइसेन्स बनाउने लोभमा घुसलिदै गरदा पक्राउ

नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार एकान्तकुनाबाट पक्राउ

फरार अभियुक्त पक्राउ

बारा,जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने १९ वर्षीय सुनिल साहलाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला अदालत बाराले ०७२ चैत २१ गते उनीमाथी जबरजस्ती करणी

क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा

तनहुँतनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले आज भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन् । क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले भीमाद नगरपालिका–६ स्थित बजारमा बाटो बन्द गर्दै सवारीसाधन

गौतमबुद्ध रंगशाला निर्माण गरनका लागि माघ १९ देखि वृहत महायज्ञ हुने

चितवन,गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा एक

मेरो हुन नसकेको मेरो देश !

छाला फेरि फेरियो र बाक्लो/बाक्लो मयल बनेर उत्रीयो बिहानबाट साँझलाई स्पर्श गर्नका लागी केबल जोतिइरहने शरिरबाट जाँतो झैं पिसिइरहने शरिरबाट अक्सर वस्त्र फेरिएन । चिसो भातले आफ्नो आँत भर्न नसकेकी चिसो रोदनले आँखा सुन्निएकी भित्रैदेखिन राजस्थानी

रोजगारीका लागि कतार गएका ६० हजार नेपाली फर्किए

काठमाडौं,कतार सरकारले रोजगारीका लागि भित्रिने र बाहिरिने विदेशी श्रमिकको तंथ्याक सार्वजानिक गरेको छ ।कतारको गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा नेपालीको संख्या घटेको छ । यसअघि ४ लाख नेपाली रहेकोमा हाल ३ लाख

यौन धन्दाको आरोपमा गेष्ट हाउस संचालिकासहित तीनजना पक्राउ

जनकपुरधाम ,यौन व्यवसाय संचालन गरेको आरोपमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित पेपरमिल रोडमा रहेको सुविधा गेष्ट हाउसकी संचालिकासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले शनिबार राति उक्त गेष्ट हाउसबाट अश्लील क्रियाकलाप गरिरहेका एक महिला र एक पुरुषलाई

खोटाङमा १ सय ३२ प्रतिवादी पक्राउ

खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले चालू आर्थिक वर्षको छ महिनामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न १ सय ३२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । गत साउन १ गतेदेखि हालसम्म विभिन्न प्रकृतिका घटनामा संलग्न १२ जना प्रतिवादी फरार

भारतीय मालवाहक सवारी रोक लगाउन माग

भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्र्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् । विराटनगर ट्रक व्यवसायी सङ्घको २९ औं अधिवेशन कार्यक्रमको अवसरमा शनिवार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग