समाचार Archive
निर्मलालाइ न्याय माग्न धर्ना बसेका सबै पक्राउ
कञ्चनपुर ,बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारमाथि कारवाही माग गर्दै धर्नामा बसेका आठजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। पन्तलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्नामा बसेका अधिकारकर्मी र घाइतेलाई प्रहरीले पक्राउ गरेको

विकास नै अहिलेको मुख्य प्रथमिकता: मन्त्री भुसाल
बुटवल ,कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले विकास नै अहिलेको मुख्य प्रथमिकता रहेको बताएका छन् । भैरहवामा मंगलबार लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको भवन शिलान्यास गर्दै संघीय सरकारका मन्त्री भुसालले उत्पादक क्षमताको विकास गर्न सरकारले जोड

लमजुङमा वडाध्यक्षमाथि लाग्यो कुखुरा चोरेको आरोप
लमजुङको बेसीशहर नगरपालिका–९ का निर्वाचित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चोरीको आरोपमा उजुरी परेको छ । शेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बरालविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय
नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा..
काठमाडौं, नेपाल टेलिकमले आकर्षक योजना सहितको विन्टर अफर घोषणा गरेको छ । कम्पनीको अफरमा भ्वाइस तथा डाटाका विभिन्न आठ प्रकारका प्याकेज रहेका छन् । केही दिनअघिबाटै लागू भइसकेके प्याकेज ३० चैतसम्म उपयोग गर्न सकिने कम्पनीले जनाएको

७५ हजार घुससहित इन्जिनियर र वडा सदस्य पक्राउ
काठमाडौं, तनहुँको भानु नगरपालिका वडा नम्बर १३ का वडा सदस्य कृष्णबहादुर अधिकारी र नगरपालिकाका इन्जिनियर सुकदेव अधिकारी घुससहित पक्राउ परेका छन् । निर्माण सम्पन्न भएको विद्यालय भवनको भुक्तानीका लागि कार्यसम्पन्न प्रतिवेदन बनाइदिए वापत सेवाग्राहीसँग ७५ हजार
त्रिभुवन विमानस्थलमा आगलागी,निभाउने प्रयास जारी
काठमाडौं । त्रिभुवन विमानस्थलमा आगलागी भएको छ । विमानस्थलको कफि सफमा आगलागी भएको विमानस्थलका एसपी दान बहादुर मल्लले जानकारी दिए । टर्मिनलको यात्रु प्रतिक्षालयमा पनि आगलागी छ । उनका आनुसार आगलागी के कारणले लाग्यो अनुसन्धान हुँदैछ

पाँच किलो चरेससहित दुई जना पक्राउ
कैलाली- प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । झण्डै पाँच किलो चरेससहित प्रहरीले धनगढीको गौरीफन्टा नाकाबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय विश्वास थापा र
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं, वैदेशिक रोजगारीका लागि कतार, माल्दिभ्स लगायतका देशहरुमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग ८ लाख रुपैयाँ लिएर ठगी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–२ गैह्री घर भइ भक्तपुरको लोकन्थली बस्दै
आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं , शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेपछि दुई दिन आराम गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक डाकेका छन । सोमबार नियमित रुपमा बस्दै आएको बैठक प्रधानमन्त्री आराम गरिरहेकाले प्रभावित हुने अड्कलबाजी काटिरहँदा दिउँसो १
उपचार गर्न आएकी महिला बलात्कृत, आरोपमा सुरक्षागार्ड पक्राउ
काठमाडौं, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ बिष्णुमतीस्थित हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रमा उपचारको लागि आएकी एक महिला बलात्कारको शिकार बनेकी छन् । ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले केन्द्रका सुरक्षागार्डलाई पक्राउ गरेको छ । उपचारका लागि आएकी ती महिलालाई

