समाचार Archive

आज २०७६ फागुन १३ गते मंगलबारको राशिफल

आज २०७६ फागुन १३ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईंको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

सुनसान बन्दै ठमेलः ७५ प्रतिशत होटल बुकिङ रद्द

‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानी ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे । चीनको वुहान सहरमा उद्गम भएको कोरोरा भाइरसको

रुकुमका चार युवाले थाले १७ लाखमा सिस्नो पाउडर उद्योग

रुकुम,रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका ४ युवाले १७ लाख रुपैयाँको लगानीमा सिस्नो उद्योग सञ्चालनमा ल्याइ राम्रो आम्दानी गर्न थालेका छन् । उनीहरुले हिमालय सिस्नो पाउडर उद्योगबाट गाउँघरमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै अर्गानिक सिस्नो पाउडरबाट आम्दानी गर्नुका

बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन्

ब्रेक फेल भएको ट्रकले ९ वटा सवारीलाई ठक्‍कर दिएपछि….

काठमाडौं, काठमाडौंको ढुंगाअड्डामा ट्रकको ठक्करबाट एक जनाको मृत्य भएको छ । उक्त दुर्घटनामा ४ जना घाइते समेत भएका छन् । घाइतेहरूको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकको ब्रेक फेल भइ

महिला हवल्दारमाथि बलात्कार गरेको आरोपमा पूर्व असई पक्राउ

काठमाडौं,आफ्नै सहकर्मी (महिला प्रहरी)लाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीका पूर्व असई राजेन्द्र राई छन् । आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीकै एकजना महिला हवल्दारले उजुरी दिएपछि

४० हजार घुससहित सव-इन्जिनियर पक्राउ

कास्की,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार ५ सय घुससहित एक जना सव-इन्जिनियरलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिकामा कार्यरत सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई पक्राउ गरेको हो

पोखरामा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोज्‍ने पक्राउ

काठमाडौं ,पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने चारजना विद्यार्थी नेताहरु पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन्। निवर्तमान सञ्चारमन्त्री गोकुल

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

भक्तपुर ,भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक मकाजुलाई निशान ट्रकले ठक्करबाट गम्भीर घाइते भएका बि.एण्ड बि अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर

अनसन बसेका वडाध्यक्ष अस्पताल भर्ना

माडी, विगत ६ दिनदेखि आमरण अनशनमा रहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए । अनशनका