समाचार Archive

टिप्परले फेरी लियो एक महिलाको ज्यान , तनाबमा कोहलपुर
कोहलपुर, कोहलपुर नगरपालिका–९ पिपरी चोक नजिकै टिप्परले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । झण्डहवा गाउँदेखि हाइवेतर्फ आइरहेको रा १ ख २१८८ नंम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की ४५ वर्षीय रामपति थारुको ज्यान

नेपालमा कोरोना नियन्त्रण गर्न चीनले सघाउने
नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि चीनले पूरा सहयोग गर्ने जनएको छ । मङ्गलबार कोरोनको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले
बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसलाई नै कोरोना संक्रमण
बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना (कोभिड १९) संक्रमण भएको छ। आफूमा कोरोना संक्रमण भएको जानकारी गराउँदै डोरिसले भाइरस संक्रमणको पुष्टि भएपश्चात आवश्यक परामर्श लिएर घरभित्रै एकान्तवासमा रहेको जानकारी गराएकी छिन्। एक विज्ञप्ति जारी गर्दै डोरिसले आफूसँग
गोरुको मासुसहित दुईजना पक्राउ
भद्रपुर (झापा),घरमै गोरु काटेर मासुघरमै दुईजना पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–५ तामाङ टोलका वीरबहादुर आङदेम्बे र सन्तकुमार राई गोरुमो मासुसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार सोमबार मध्यरातमा

कोरियामा धनकुटाका उत्तरकुमार राईको मृत्यु
धनकुटा , वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका एक धनकुटाका एकजनाको मृत्यु भएको छ। धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको गत मंगलबार मृत्यु भएको हो। मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा करिव ११ बजे

सिरहामा पेस्तोल र गोलीसहित एक पक्राउ
सिरहा,प्रहरीले सिरहा नगरपालिका–२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।

भारतमा होली खेलेर नुहाउने क्रममा १५ जना डुबेर मृत्यु
काठमाडौं , भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर मृत्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको मृत्यु भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको

आज २०७६ फागुन २८ गते बुधबारको राशिफल
आज २०७६ फागुन २८ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

घरबाट विद्यालय हिँडेकी शिक्षिका मृत फेला
ओखलढुंगा , ओखलढुंगाको मोलुङ गाउँपालिका-५ प्रप्चामा एक शिक्षिकाको शव फेला परेको छ। मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेकी स्थानीय शिक्षिका करिब २७ वर्षीया हिरा कार्कीको शव बारीको कान्लामूनी भेटिएको हो। स्थानीय पेसल प्राविमा अध्यापन गराउँदै आएकी

ग्यासको अभाव हुँदैन, नयाँ सिलिन्डर नबेच्नुस्- सचिव अर्याल
काठमाडौं,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ठ अर्यालले नयाँ ग्यास सिलिन्डर नबेच्न व्यवसायीलाई आग्रह गरेका छन् । बजारमा ग्यास अभाव हुन नदिन नयाँ ग्यास सिलिन्डर नबेच्न उनले आग्रह गरेका हुन् । नेपाल चेम्बर

