समाचार Archive

हिमपातका कारण डोल्पामा घर भत्कदा दुई बालिकाको मृत्यु एक घाइते

डोल्पा, डोल्पामा घर भत्कदाँ एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने रङ्ग गाउँमा भरखर बनाएको घर भत्कदाँ दुई बालिकाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।

कोरोना भाइरस पैसाबाट पनि सर्न सक्छ

काठमाडौं, पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित

मुगुमा आमा गुमाएका बालबालिकालाई सहयोग

मुगु , सुत्केरी भई सकेपछि अत्याधिक रक्तश्रापबाट ज्यान गुमाएकी महिलाका बालबालिकालाई विदेशमा बस्ने दुई नेपालीले आर्थिक सहयोग गरेका छन्। छायानाथ रारा नगरपालिका-१० जिउला गाँउकी २८ वर्षीया धनरुपा विकले पुस २२ गते पाँचौ सन्तानको रूपमा छोरी जन्माएकी

नुनमा कालोबजारी गर्नेलाई कारबाहीको माग

काठमाडौं , साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले डिलर, थोक तथा खुद्रा बिक्रेतालाई नुनमा कालोबजारी नगर्न अपील गरेको छ । कर्पोरेशनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले कोरोना भाइरसको त्रास फैलाएर कालोबजारी नगर्न आग्रह गरेका हुन् । शुक्रबार उद्योग बाणिज्य

नेपाल आउने यात्रुलाइ दुई हप्‍ता क्वारेन्टाइनमा बस्‍नैपर्ने

काठमाडौं , नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकका लागि अध्यागमन विभागले आजदेखि थप कडाइ गर्दैछ। कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि विभागले नेपाल प्रवेशमा कडाई गर्ने भएको हो। नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले त्रिभुवन विमानस्थलमा

दैनिक ८ घण्टा बन्द सिद्धार्थ राजमार्ग

रुपन्देही , सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ । बुटवल-पाल्पा सडकखण्डमा रहेका मोडलाई काटेर सडक बिस्तार बनाउने काम शुरु गरिएकाले आजदेखि १२ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुने डिभिजन सडक कार्यालय

सिन्धुलीमा करेन्ट लागेर एकको मृत्यु, तीन घाइते

सिन्धुली ,करेन्ट लागेर कमलामाई नगरपालिकामा एकजनाको मृत्यु भएको छ। हावाहुरी चलेका बेला बत्ती बाल्न खोज्दा स्विचबाट करेन्ट लागेर शनिबार बिहान कमलामाई–७ सिम्लेकी ४० वर्षीया माइतीमाया भोलानको मृत्यु भएको हो। करेन्ट लागेर तीनजना घाइते भएका छन्। करेन्ट

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन, चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ । जिल्ला

भारतमा कोरोनाबाट २ जनाको मृत्यु, ८२ जना संक्रमित

काठमाडौं , भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । यसअघि गएको मंगलबार

डोटीको चार स्थानीय तहमा कोरोना सहायता कक्षा

डोटी, कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित