समाचार Archive

बुद्ध एयरले घटायो भाडा

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ।   काठमाडौंबाट बाहिरिने यात्रुसँग अधिकतम् भाडा उठाएको गुनासो आएपछि मन्त्री भट्टराईको आग्रहमा बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको

शंकास्पद बस्तु विस्फोट हुँदा १ जनाको मृत्यु

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका–४ फूलबारी बस्तीमा ‘शंकास्पद बस्तु’ विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ । जंगलमा घाँस काट्न जाने क्रममा भेटिएको पित्तल जस्तो ‘शंकास्पद बस्तु’लाई घरमा ल्याएर पगाल्न खोज्दा विस्फोट हुँदा १ जनाको मृत्यु भएको

प्रधानमन्त्री ओलीले बोलाए दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । भूमिसुधार तथा सहकारी मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदको बैठक बोलाइएको जानकारी दिएकी हुन् । प्रधानमन्त्री ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि आज पहिलोपटक मन्त्रिपरिषद्का

भारतसँगका तत्काल नाका बन्द नेपाललाई डब्ल्यूएचओको सुझाव

काठमाडौं ,विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ। दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो। कोरोना रोकथामका लागि

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ

जनकपुर , मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका धनुषाको जनकपुरधामका चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

नेपालगञ्ज कोरोना भाइरस विरुद्ध मास्क बितरण

नेपालगन्ज उपमहानगरपालिका वडा नं। ११ स्तरिय युवा क्लबको आयोजना तथा मानव अधिकार तथा शान्ति समाजको सहाकार्य र वडा नं। ११ को वडा समितिको कार्यालयको सहयोगमा कोरोना भाइरस विरुद्ध मास्क बितरण तथा जनचेतना मुलक कार्यक्रम शनिवार सप्पन्न

कुन सामानमा कति बाँच्छ कोरोनाभाइरस ?

विश्वभर महामारीको रूपमा कोरोना भाइरस फैलिएको छ । भाइरस फैलिएसँगै हामीलाई सामान छुन पनि डराइमर्नु भएको छ । संसारभर मानिसले नयाँ अभ्यास सुरू गरेका छन् । यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाइ

सरकारका निर्णय पालना गर्न आम नागरिकलाई प्रचण्डको अपिल

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपील गरेका छन्। पार्टी

मिनिट्रकको ठक्करबाट २ जनाको मृत्यु एक घाइते

काभ्रे , मिनिट्रको ठक्करबाट काभ्रेको बनेपामा बाबु छोराको ज्यान गएको छ। आइतबार बिहान साढे ६ बजेको समयमा अरनिको राजमार्गमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउदै गरेको बा

कोरोना बिरुद्ध लड्न डब्लूएचओले दियो ५ उपाय

काठमाडौं  कोरानो भाइरस(कोभिड -१९) ले विश्व आक्रान्त छ । संसारभर महामारी फैलिरहँदा यसबाट बच्न अनेकौं उपायको खोजिहरु भइरहेका छन् । मानिसहरुको जनजीवन अस्तव्यस्त भएका छन् । मानव जीवनकै अस्तित्व संकटमा पार्न खोजिरहेको यस भाइरबाट बच्न डब्लूएचओले