समाचार Archive

कोरोनाको सबैभन्दा बढी मृत्युदर इण्डोनेशिया र इटलीमा

काठमाडौं, स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार सोमबार मध्याह्नसम्ममा विश्वका १८६ देशमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण फैलिएको छ । यी देशमा कुल २ लाख ९४ हजार ११० जना संक्रमित भएका छन् । यी मध्ये १२ हजार ९४४

वीरगञ्जबाट भारत प्रवेश गर्नेको लर्को

वीरगञ्ज,सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि लर्को लागेको छ । सरकारले गरेको उक्त निर्णय कार्यान्वयनका

मुक्तिनाथ र कागबेनी जान रोक

काठमाडौं, हिमालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आइतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय

मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु

हेटौँडा,हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए

ढुवानी सेवालाई नरोक्न महासंघको आग्रह

काठमाडौं , नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी सेवालाई निर्वाधरुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घले एक विज्ञप्ति जारी गरी ढुवानी सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यसलाई निर्वाधरुपमा सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको

आजबाट भारत र चीनतर्फका नाका बन्द, ढुवानी नरोकिने

काठमाडौं, विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमण रोक्न नेपालले आजबाट दुवै छिमेकी मुलुक चीन र भारततर्फका सबै सीमा नाक बन्द गर्ने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि लागू हुनेगरी दुवै

आजदेखि सवारी साधन सञ्चालनमा रोक

काठमाडौं , सरकारले आजदेखि लामो दूरीका सवारी साधान सञ्चालनका रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने तथा अन्य एक शहरबाट अर्को शहर आउजाउ गर्ने सबै सार्वजानिक सवारी साधानमा

कोरोनाको जोखिम रोक्न विमान चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइँदै

काठमाडौं,सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्री छिमेकी मुलुक चीन र भारतबाट ल्याउने भएको छ । कोरोनाको जोखिम रोक्न विमान चार्टर्ड गरी तीन दिनभित्र स्वास्थ्य सामग्री ल्याइँदै सरकारले भारत वा चीनबाट तीन दिनभित्र विमान

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

तनहुँ, तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामाआइतबार साँझ बस दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ ।दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको

नेपालमा कोराना संक्रमितको संख्या दुई पुग्यो

काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा संक्रमितको संख्या दुई पुगेको छ । आइतबार वीरगञ्जका एक ६७ वर्षीया रुङ्गटा थरका व्यापारीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई पुगेको हो ।