समाचार Archive
राप्तीमा राहत रकम आउने क्रम जारी
भालुवाङ, दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम अाउने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती

गढवा गापा अन्तर्गत सिमा क्षेत्रमा थप कडाइ गरिने
गढवा, दाङ देउखुरीकाे गाउँपालिकाको समिक्षा बैठक शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा बसेको बैठकले केहि महत्वपूर्ण निर्णय गरेको छ । जस अनुसार सिमा क्षेत्रलाई थप कडाइ गर्दै कोरोना सतर्कताका साथ गाउँपालिका भित्र

सिमा नाकामा कडाई गर्न बाँकेका बिभिन्न ४ स्थानमा चेक पोष्ट
नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले सिमानाकाको चेकजाँचलाई कडाई गर्न ४ स्थानमा चेकपोष्ट स्थापना गरेको छ । कोरोना महामारीको सम्भावित संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न र भारतिय सिमाबाट हुन सक्ने संभावित आवतजावत रोक्न बिभिन्न ४ स्थानमा

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता
काठमाडौं, बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको
भारतमा कोरोनाका कारण ४ सय ५२ जनाको मृत्यु
काठमाडौं । भारतमा कोरोनाका कारण ४५२ जनाको मृत्यु भएको छ । परिवार एवं स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार ४५२ जनाको मृत्यु भएको भारतमा १३ हजार ८३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । भारतमा कोरोनाको संक्रमण सबैभन्दा धेरै

लकडाउन अनुगमनमा कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी
सुर्खेत, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले लकडाउनको अनुगमनमा निस्केका छन् । सुर्खेतको छिन्चुमा रहेको क्वारेन्टाइन पनि अनुगमन गरेका छन् । त्यसैगरी मन्त्री भण्डारीको पहलमा बीच बाटोमा अलपत्र परेका नागरिकका उद्दार गरिएको छ ।
नेपालमा कोरोना संक्रमणको ‘रेड जोन’ मा २ सय ५१ जना
काठमाडौँ । नेपालमा कोरोनाभइरसको ‘रेड जोन’ मा २ सय ५१ जना पुगेका छन् । नियमित पत्रकार सम्मेनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले रेड जोनमा पर्नेको संख्याबारे जानकारी दिएका हुन् । देवकोटाका अनुसार पछिल्लो
जाजरकोटको नलगाड र छेडागाडमा पनि कोरोना परिक्षणको सबै रिर्पोट नेगेटिभ
जाजरकाेट, नलगाड र छेडागाड नगरपालिकामा शुक्रबार गरिएको कोरोना भाइरस द्रुत परिक्षणको सबै रिर्पोट नेगेटिभ आएको छ । नलगाड नगरपालिकाको दल्ली र चौखा, छेडागाड नगरपालिकाको मनघाटमा गरिएको द्रुत परिक्षणको सबै रिर्पोट नेगेटिभ आएको हो । नलगाड नगरपालिकाको

खच्चडमा राहत लिएर यसरी गाउँगाउँ हान्निए अध्यक्ष बम
कालिकोट,कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम खच्चडमा राहत सामाग्री लिएर गाउँगाउँ पुगेका छन । लकडाउनका बेला भोकमारीको समास्या नपरोस भन्दै अध्यक्ष बम गाउँगाउँ हान्निएका हुन । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण

दुईजना महिला सडकमा पैसा फ्याँक्दै भागेपछि…
जनकपुरधाम, जनकपुरमा दुईजना महिलाले सडकमा पैसा फ्यालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन्। जनकपुरधाम–४ महावीर चोकमा शुक्रबार एक बजेतिर दुईजना महिलाले १० रुपैयाँको नोट छरेर भागेको स्थानीयवासीले बताएका छन्। नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब

