समाचार Archive

बढ्यो सुनको मुल्य
काठमाडौँ,नेपाली बजारमा सुन मुल्य पुनः वृद्धि भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९ सयले बढेर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको

भाइरल ज्वरोका कारण एक सय बढी विद्यार्थी बिरामी
बाजुरा, जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् ।विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताए । विद्यालयमा

डढेलो र फोहोर हावाले वायु प्रदूषण झन् कडा बन्दै
डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर

हुम्लामा दुई घरको बीचमा बम फेला
हुम्ला, हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिए लगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर

बागलुङमा होली मेलामा झडप : दुई जनाको मृत्यु, १० जना बढी बेपत्ता
बागलुङ, बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष

चीनबाट आज आठ लाख डोज कोरोना खोप नेपाल ल्याइँदै
काठमाडौं, कोरोना भाइरसविरुद्धको आठ लाख डोज चिनियाँ खोप आज (सोमबार) काठमाडौं ल्याइँदैछ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज राति साढे ८ बजेसम्ममा काठमाडौं आउने भएको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम

श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु
पोखरा , पोखरामा मद्यपान सेवन गरेर श्रीमानले कुटपिट गर्दा एक महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो मद्यपान गरी पोखरा –२६ बराल डाँडा बस्ने देवबहादुर विकको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती देवी विकको मृत्यु भएको

तीन राउण्ड गोलीसहित युवक पक्राउ
चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट

होलीमा कडाइ : उपत्यकामा ९० ठाउँमा चेकजाँच, २२३ गाडी ‘होल्ड’
काठमाडौं, फागु पर्वका बेला हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उपत्यकाका मुख्य–मुख्य चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका

प्रचण्डलाई महन्थले भने : ओलीलाई समर्थन गर्ने तपाईहरु, आरोप हामीमाथि ?
काठमाडौं, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुले नभई नेकपा माओवादीले सरकारको समर्थन गरिरहेको बताएका छन् । आज (शनिबार) नागरिक आन्दोलनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सबभन्दा धेरै