समाचार Archive

तनहुँमा एकै परिवारका ३ जना मृत फेला
तनहुँ ,व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया आज मृत भेटिएछि यतिबेला

विदेशबाट १० लाख नेपाली फर्कन सक्ने
काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ । विश्वका अधिकांश मुलुकमा जारी लकडाउन खुलेलगत्तै ती नेपाली श्रमिक

बेलायतमा कोरोनाबाट मर्नेको संख्या २० हजार ३ सय १९ पुग्यो
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुनेहरुको संख्या २० हजार नाघेको छ। विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको सूचीमा बेलायत पाँचौं नम्बरमा पुगेको हो। वर्ल्डोमिटर्स डट इन्फोका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ३ सय १९ पुगेको

नेपाली बाह्र घन्टासम्म इन्टरनेटमा
काठमाडौं , बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ । कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ । बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग सम्बन्धमा चाइल्ड सेफ नेटले गरेको हालैको सर्वेक्षणले

दुई अध्यादेशबारे समीक्षा बैठक बोलाउन ओली पक्ष अनिच्छुक
काठमाडौं ,सत्तारुढ दल नेकपामा स्थायी समिति बैठक बोलाउने विषयमा विवाद देखिएको छ। सरकारले फिर्ता लिएको दुई अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने मागमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्ष अनिच्छुक देखिएको छ। यसले नेकपामा अध्यादेश विवाद मत्थर

पठनपाठन केही महिना धकेलिए पनि शैक्षिक सत्र परिवर्तन नहुने
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २६९ पुग्यो
काठमाडौं, विश्वभर महामारीकाे रूप लिएकाे कोरोना भाइरसबाट २ लाख ३ हजार २६९को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ६४ जनाको मृत्यु भएको छ भने ९० हजार १०८ जना संक्रमित भएका छन्

अब फेसबुकले ल्याउने भयो भिडियो कल सम्बन्धी नयाँ सुविधा
नयाँदिल्ली, विश्वभरि नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्न लागेको छ। अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवाभन्दा केही थप र फरक विशेषतासहितको सेवा फेसबुकले सुर गर्न लागेको हो। “म्यासेन्जर रुम” नाम दिइएको

भेरी नगरपालिकाका मेयर घर्तीमाथि आक्रमण
जाजरकोट , जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई हातपात भएको छ । नेकपाका नेता एवम नगर प्रमुख घर्ती माथि शनिवार विहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालकाे एक समुहबाट आक्रमण भएको बताइएकाे छ । जिल्लाको भेरी

हवाई उडान जेठ २ सम्म बन्द, लकडाउनको निर्णय मन्त्रिपरिषदले गर्ने
काठमाडौं,कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको बताइएकाे हाे । लकडाउनबारे भोलि

