समाचार Archive

नेकपा नेपालगञ्ज नगर कमिटीद्धारा विपद् व्यवस्थापन कोष स्थापना
नेपालगञ्ज , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगञ्ज नगर कमिटीले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । विपन्न परिवारलाई सहयोगका लागि नेकपा नेपालगञ्ज नगर कमिटीको केही दिनअघि बसेको बैठकको निर्णय अनुसार राहत कोष स्थापना गरिएको हो ।

दाङको लमहीमा टेक्टर पल्टिदा एकको मृत्यु
भालुवाङ, देउखुरीमा टेयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ काेलहीमा माटाे लिन गएकाे रा १ त ३४७० नम्बरकाे टेक्टर अनियन्त्रित भएर पल्टिदा एकजनाकाे मृत्यु भएकाे हाे । लमही नगरपालिका वडा

कोहलपुरमा रहेका ६७ जना भारतीयको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ
नेपालगञ्ज, चितवनबाट १२ दिन लगाएर बाँके आइपुगेका ६७ जना भारतीयको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ। भारत नानपाराका उनीहरु लकडाउनको बीचमा हिडेर बाँके आइपुगेका थिए। उनीहरुलाई स्थानीय प्रशासनले हवल्दारपुरस्थित राम माविमा क्वारेन्टाइन बनाएर राखेको छ। उनीहरुको आइतबार

भालुवाङको जंगलमा भेटियो बम, नेपाली सेनाद्वारा डिस्पोज
भालुवाङ, दाङको देउखुरीमा बम फेला परेको छ । आइतवार विहान करिव ११ बजेको समयमा राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित रामजहदी सामुदायिक बनको हाताभित्र एच. इ बम फेला परेको छ । आइतबार बिहान सामुदायिक बनका उपभोक्ताहरुले
द्वन्द्वकालका घटनामा माफी अस्वीकार्य
काठमाडौं, दसवर्षे द्वन्द्वकालका गम्भीर घटनामा सत्यनिरुपण तथा मेलमिलाप आयोगले माफी दिन सक्ने कानुनी व्यवस्थाको औचित्य सर्वोच्च अदालतले समाप्त गरिदिएको छ । सरकारले दिएको पुनरावलोकन निवेदनलाई पाँच न्यायाधीश संलग्न बृहत् इजलासले आइतबार खारेज गरेपछि उक्त कानुनी व्यवस्थाको
पूर्वसचिव उपाध्यायविरुद्ध मुद्दा दर्ता
काठमाडौं, पूर्वसचिव भीम उपाधयाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले उपाध्यायविरुद्ध भर्खरै मुद्दा दर्ता भएको बताए । भोलि उपाध्यायको बयान र थुनछेक बहस हुने श्रेष्ठले जानकारी दिए ।

अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप २ को शव फेला
पोखरा, गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका ४ कोरियन र ३ नेपाली पदयात्रीमध्ये थप २ जनाको शव फेला परेको छ । पदयात्रा क्षेत्रअन्तर्गत पर्ने कास्कीको अन्नपूर्ण गाँउपालिका–११ स्थित ३ हजार २००
कोरोना संक्रमितको संख्या ५१ पुग्यो
काठमाडौं, नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष
कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु
काठमाडौं, विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार (२५ अप्रील २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई

लकडाउनमा पनि उपत्यकामा सवारी दुर्घटना रोकिएन
काठमाडौं , लकडाउनमा समेत काठमाडौं उपत्यकामा १३४ वटा सवारी दुर्घटना भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेर अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन हुन नदिइएको यो अवधिमा पनि उपत्यकामा १३४ सवारी

