समाचार Archive

कालिकोटमा काँग्रेसका कार्यकताद्धारा वडाअध्यक्षमाथि कुटपिट

कालिकोट, कालिकोट पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथी स्थानिय काँग्रेसका कार्यकताले कुटपिट गरेका छन  । बुधबार उपभोक्ता समितिको  बिबाद बढेपछि काँग्रेशका स्थानिय कार्यकर्ताहरुको समुहले कुटपिट गरेको अध्यक्ष न्यौपानले बताएका हुन । स्थानिय कार्यकर्ता 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटे वडाध्यक्षलाई

हुम्ला, सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले सर्केगार्ड गाउँपालिका– ५ का वडाध्यक्ष कर्णजंग शाहीमाथि हातपात गरेका छन् । मंगलबार गाउँपालिकाको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले वडाध्यक्ष कर्णजंग शाहीमाथि हातपात गरेका हुन् । वडा

जंगली चित्तल मारेको आरोपमा दुई जना पक्राउ

 भालुवाङ,  जंगली जनावर चित्तल मारेको आरोपमा देउखुरीमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी झग्गु ओली र सोही ठाउँका मानसिंङ ओली रहेका छन् । मंगलबार बेलुका तिर पानी

बिद्यार्थी, बिरामी र मजदुरलाई मुडकेचुला गाउँपालिकाले ५ हजार दिने

डाेल्पा, मुडकेचुला गाउँपालिका डोल्पाले गाउँपालिका बाहिर रहेका बिध्यार्थी ,बिरामी त मजदुरहरुका लागि ५ हजार सहयाेग गर्ने घोषण गरेका छ । लकडाउनको मारमा परि अप्ठयारोमा परेका आफना नगरपालिकाका  नागरीकहरुका लागि ५ हजार राहतको प्याकेज घोषणा गरेको हो

अब किसान निरास हुनु पर्दैन, घर घरमा तरकारी खोज्दै चेम्बर

भालुवाङ, किसानको बारीमा तरकारी कुहिन नदिन तथा सहज आपुर्तीका लागि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले किसानका घर घरमा तरकारी खोज्न सुरू गरेको छ । दाङ चेम्बर अफ कमर्सको समन्वयमा राप्ती चेम्बरले सोमबार देखि राप्ती गाउँपालिका भित्रका

दाङकाे राप्ती गाउँपालिकाका थप २ जना प्रतिष्ठानमा र २ जना क्वारेन्टाइनमा भर्ना

भालुवाङ,  दाङ देउखुरीको राप्ती गाउँपालिकाका थप २ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटका ५० वर्षिय पुरूष वैशाख १४ गते कपिलवस्तुको कृष्णनगर मुस्लिम

यसकारण रोकियो ओलीविरुद्धको हस्ताक्षर अभियान

नेताहरूको निरन्तर दौडधुप र अनौपचारिक संवादपछि नेकपा सचिवालय बैठक बुधबार अपराह्न बस्ने तय भएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्री ओली र अध्यक्ष

उपाध्यक्ष रोकायमाथि भएको हातपातबारे गाउँपालिका महासंघको गम्भिर ध्यानाकर्षण

जुम्ला, जुम्लाकाे हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायामाथी भएको हातपातबारे गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । गत १२ गते गाउँपालिकाका प्रसाशकीय अधिकृत टोपबहादुर बुढा र गाउँपालिकाकै वडा नम्बर ५ का स्थानीय अमराज

सुनिलस्मृतिको प्रकोप व्यवस्थापनमा जुटदै सहयोगि हातहरु

रोल्पा,  सुनिलस्मृति गाउँपालिकामा सहयोगि हातहरु बढन थालेका छन । गाउँपालिकाकाे बिपद तथा प्रकोप व्यवस्थापनमा सहयाेगि हातहरू जुटन थालेका हुन ।  वडा नं. २ निवासि स्वर्गीय हिमालय कुमार सिंहको स्मृतिमा श्रीमती निर्मला राज्य लक्ष्मी देवी सिंह र छोरा

आजदेखि लकडाउनमा कडाइ गरिँदै

काठमाडौं,  कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले आजबाट लकडाउनमा थप कडाइ गर्ने भएको छ । सोमबार सबै जिल्ला प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै गृह मन्त्रालयले लकडाउन थप कडाइ गर्न निर्देशन दिएको हो। गृह मन्त्रालयले लकडाउनको