समाचार Archive

सशस्त्र प्रहरीका २२ डीएसपीहरूको एसपीमा बढुवा

काठमाडौं, सशस्त्र प्रहरीमा २२ जना नायब उपरीक्षक (डीएसपी)हरूको उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएको छ । सशस्त्र प्रहरी बलको मुख्यालयले शुक्रबार साँझ जारी भएको विज्ञप्तिअनुसार २२ जना डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो । डीएसपीबाट

उच्च ओहोदाका आफन्त शक्तिको आडमा उपत्यका भित्रिन थाले

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा बन्दाबन्दीको समयमा

७ जनामा भेटियो कोरोना, संक्रमितको संख्या १०९

काठमाडौं , उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै नेपालमा कोरोना

यसरी जबर्जस्त भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो

काठमाडौं , नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता

भारतबाट महाकाली नदी तरेर नेपाल फर्कने क्रम जारी

बैतडी , भारतसँग सीमा जोडिएको बैतडीका विभिन्न ठाउँमा नेपालीहरु फर्कने क्रम अझै पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा नाका बन्द गरे पनि महाकाली नदी ट्युबमार्फत तरेर नेपाल फर्कने क्रम जारी

डोल्पामा एक जनाको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ

डाेल्पा,  डोल्पामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्रिपुरा सुन्दरी नगरपालिका–८ पाहाडाका ६२ वर्षीय एक पुरुषको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशक रीता भण्डारीका अनुसार उनी नेपालगञ्जदेखि गाउँ

डोल्पाको ठुलीभेरी नगरपालिकाले गर्यो आफ्ना सम्पूर्ण नाका सिल

डोल्पा, डोल्पाको ठुलीभेरी नगरपालिकाले आफनो नगरपालिका प्रशेशमा कडाई गरेको छ । नगरपालिकाले ठूलिभेरिका सबै नाकाहरू अनिश्चित कालका लागि पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको ठूलिभेरि नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको

समाचारमा नाम जोडिएको प्रति वडाध्यक्ष चौधरीको ध्यानाकर्षण

भालुवाङ , दाङकाे लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीले समाचारमा अनाहक आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् । गत बैशाख २४ गते तुलसीपुर खवर डट कम अनलाइन पत्रिकाले वडाध्यक्षको नामलाई

दाङमा एउटा बैंकले गर्याे दुई ठाउँबाट यसरी लकडाउनकाे उलंघन

भालुवाङ,  दाङकाे एउटा बैंकले शुक्रबार एकैदिन दुई ठाउँमा लकडाउन उलंघन गरेकाे छ । जिल्लामा रहेकाे देव: विकास ब‌ैंक सिसहनियाँ र गढवा शाखाले लकडाउनको पूर्ण रूपले उंलघन गरि सेवा प्रदान गरेका छन् । बैंक परिसरमा सेवाग्राहीको घुइँचो

सिंहदरबार अगाडी चिनियाँ नागरिक र प्रहरीबीच झडप

काठमाडौं, स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी