समाचार Archive
कोरोनाबाट घट्दै मृत्युदर, २४ घण्टामा कुन देशमा कति ?
एजेन्सी, कोरोना भाइरसको कारण विश्वभर ४८ लाख ९० हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख २० हजार १ सय ३० जनाको मृत्यु भएको छ भने १९ लाख ०७ हजार संक्रमित निको भएका छन्

रोल्पा आइसोलेशन उपचाररत एक युवकको मृत्यु
रोल्पा, रोल्पा अस्पतालको आइसोलेशनमा उपचाररत एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिएकी छिन् । काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका
स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण
काठमाडौँ, ६ जेठ । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिक रूपमा सो कुरा बताएको हो

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि घरबेटीले दुर्व्यवहार गरे कडा कारबाही
गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल
नेपालगन्ज, बाँकेको नरैनापुर गाउँपालिका सिल गरिएको छ । कोरोना भाइरसको उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्दा गाउँपालिका सिल गरिएको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षण गर्दा उक्त गाउँपालिकामा मात्र ५५

सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना
सुर्खेत, कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँमा अलपत्र कर्णाली प्रदेशमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल

दाङमा कोरोना संक्रमितले खाएको भाडा खाडलमा पुरिदै
दाङ , दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेको कोरोना संक्रमितहरुले खाएको भाडा तथा विरामीहरुले खाएर बचेको खाना खाडलमा पुर्ने गरिएको छ । सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ र १८ को संयुक्त सहकार्यमा भाँडाहरू खाडलमा पुरिएको

नरैनापुरका ४७ संक्रमित केहिदिन अगाडि भारतबाट आएका थिए
नेपालगन्ज, बाँके नरैनापुर गाउँपालिकामा सोमबार कोरोना संक्रमण पुष्टि भएका ४७ जना भारतबाट आएको पाइएको छ । उनिहरू केहिदिन अगाडि मात्रै भारतबाट आएको पाइएकाे हाे । नरैनापुरमा अहिले ७ सय ५९ जना क्वारेन्टाइनमा छन् । उनीहरु सबै भारतका

सुनिलस्मृतिद्धारा अति विपन्न २४० घर परिवारलाई राहत वितरण
रोल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले गाउँपालिका भित्रका अति विपन्न २४० घर परिवारलाई राहत वितरण गरेको छ । तेह्रौँ गाउँकार्यपालिका बैठकबाट प्रत्येक वडामा सर्वपक्षिय वैठक वसि वडाका अति विपन्न ३० घर परिवार छनौट गरि गाउँपालिका पठाउने निर्णय

‘चिउराकै भरमा नौ दिन हिँडियो, बबईमा रोक्यो प्रहरीले ’
सुर्खेत, “रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे । हर्कबहादुरसहित पाँच जनाको टोली

