समाचार Archive

कार चोरी गरेको आरोपमा तुलसीपुरका सार्की धनगढीमा पक्राउ

दाङ,, प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने १६ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी

दाङमा अज्ञात समूहद्वारा जेसीबीमा आगजनी

दाङ, गएराति अज्ञात समूहले तुलसीपुरको ग्वारखोलामा पार्किङ गरि राखेको अनटेष्ट जेसीबी आगजनी गरेको छ । आगजनीबाट जेसीवी पूर्णरुपमा क्षेती हुँदा करिब एक करोड बराबरको क्षेति भएको दुर्गा कन्ट्रक्सनका प्रोप्राईटर कृष्ण खड्काले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका

बैंकमा आगलागी हुँदा २० लाखको क्षति

 देउखुरी , दाङको माछापुच्छ्रे बैँक लमही शाखामा आगलागी भएको छ । लागलागी हुँदा अनुमानित २० लाख रुपैयाँ क्षति भएको छ । ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा सिस्टम नै जलेको बैँकका शाखा प्रमुख मधुसुदन श्रेष्ठले बताए

अब लमहीमा सवारी चार्जिङ तथा फ्युलिङ स्टेशन निर्माण हुने

 भालुवाङ,  दाङको लमहीमा सवारी चार्जिङ तथा फ्युलिङ स्टेशन निर्माण गरिने भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी बर्ष २०७७र०७८ कालागि प्रदेश नं। ५ को नीति तथा कार्यक्रम शनिबार सार्बजनिक गर्दै यस्तो बताएका हुन् । उनले

प्युठानमा हुरीले घरका छाना उडायो

प्युठान,  जिल्लामा चलेको हुरीले तीन घरका छाना उडेका छन् । बतासबाट घर र गोठमा लाखौंको क्षति पुगेको स्थानीय बासिन्दाले जनाएका छन् । गएराति गौमुखी गाउँपालिका–६ लिवाङ फोपरेटाका शिवबहादुर खत्री र जमाने सामत तथा भदौरेरामका विष्णु परियारका

अस्पतालको झ्याल तोडेर भागे एक कोरोना संक्रमित

जनकपुर, प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । आइतबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए । सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको

यसकारण नेता किमले किन गरे गुप्तचर प्रमुख र सुरक्षा गार्ड परिवर्तन

उत्तर कोरियाली नेता किम जोङ उन पुनः २३ दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । करिब तीन सातापछि उनी उत्तर कोरियाली सैनिकको एक बैठकमा उपस्थित भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ‘बैठकले देशको परमाणु शक्ति सुदृढिकरण

आफ्नै कोठामा मृत भेटिए असई

काठमाडौं, महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत असई आफ्नै कोठामा मृत भेटिएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु कार्की आइतबार बिहान गाेली लागेकाे अवस्थामा काेठामा भेटिएका हुन् । काठमाडौं प्रहरीका अनुसार स्वयम्भु वृतको जुनियर अधिकृत ब्यारेकमा असइ

डिल्लीबजार कारागारमा कैदीहरुबीच झडप

काठमाडौंको डिल्लीबजार कारागारमा चौकीदार राख्ने विषयमा विवाद भएपछि कैदीहरुबीच झडप भएको छ। आइतबार (आज) बिहान विवाद हुँदा सामान्य झडप भएको र विस्तृत जानकारी आउन बाँकी रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले जानकारी दिए। प्रहरीका अनुसार

भारतीय क्‍वारेन्टाइनमा एकजना नेपालीको मृत्यु

भारतमा रोजगारी गरी घर फर्कने क्रममा भारतीय क्‍वारेन्टाइनमा रहेका एकजना नेपालीको शनिबार मृत्यु भएको छ । लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएको