समाचार Archive

नयाँ नक्साको स्वागतमा नेपालगन्जमा पनि दीपावली

नेपालगन्ज, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि बाँकेमा पनि खुशियाली मनाइएको छ। निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि नेपालगन्जमा खुशियाली मनाइएको

कुखुराको खोरबाट १३ जुवाडे पक्राउ

भालुवाङ, दाङकाे राजपुरबाट ८९ हजार ९ सय ८० रुपैँया सहित १३ जुवाडे कुखुराको खोरबाट प्रकाउ परेका छन् । तेह्रजना गए राती एक बजे राजपुर गाउँपालिका निवासी सुरेन्द्र चौधरीको घरमा रहेको कुखुराको खोरमा जुवा खेलिरहेको गोप्य सुचनाको

त्रिभुवन चौक सौन्दर्यकरणमा सर्वदलीय सहमतिको सम्बन्धमा जनमत पार्टीको ध्यानाकर्षण

नेालगन्ज, जनमत पार्टी बाँकेले त्रिभुवन चौक सौन्दर्यकरणमा सर्वदलीय सहमति भएको सम्बन्धमा पार्टीको ध्यानाकर्षण भएको बताएको छ । जनमत पाटी बाँकेले केहि मिडियामा प्रकाशित समाचारप्रति ध्याननकर्षण भएकाे समेत जनाएकाे छ । साथै  चौकको सौन्दर्यमा सर्बदलीय सहमतिको खण्डन

सडकमा मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, सडकमै मृत भेटिएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ । मृतकको शव

दिनहुँको आन्दोलनले संक्रमण भयावह हुन सक्ने

काठमाडौं, सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर

सिसिएमसीको बैठक सिंहदरबारमा

काठमाडौँ, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक पहिलो पटक सिंहदरबारमा बसेको छ । यसअघि सिसिएमसीको कार्यालय नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा बस्ने गरेको थियो । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले सिसिएमसीको पुनर्गठन गरेसँगै सिसिएमसीको बैठक सिंहदरबारमा

राप्ती नदीमा डुबेर एकको मृत्यु

भालुवाङ, दाङमा एक व्यक्ति राप्ती नदीमा डुबेर मृत्यु भएकाे छ । बिहीबार साढे १ बजेतिर दाङको राजपुर गाउँपालिका वडा नं. २ चख्पा स्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३२ बर्षीय दिनगुरु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी

पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनमाथि दुर्रव्यवहार, कडा कार्वाहीको माग

दाङ,  नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनमाथि दुव्र्यवहार हुनुका साथै हातपात भएको छ। बिहीबार घोराही उपमहानगरपालिका वडा नम्बर १४ शहिद लखनपार्क नजिक स्थानीयले टिपर रोकेको बारेमा बुझ्न पुगेका प्रियासनमाथि दुव्र्यवहार भएको हो । विरोधलाई प्रियासनले

राप्ती नदीमा असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खननमा रोक

भालुवाङ,  दाङ देउखुरीको राप्ती नदीमा व्यापक रूपमा अवैध उत्खनन् कार्य अझै रोकिएको छैन । जिल्ला समन्वय समिती दाङको अनुगमन टोलीले समितिको चालु आर्थिक वर्षमा टेन्डर आह्वान मार्फत ठेक्का खोलिएका राप्ती नदि घाटहरुको अनुगमन गरेको छ ।

ड्युटीमा रहेका सैनिक मृत अवस्थामा फेला

काठमाडौं, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत नेपाली सेनाका प्युठ डम्बरबहादुर विष्टकाे गाेली लागेर मृत्यु भएकाे छ। प्रहरीका अनुसार अस्पतालमा ड्युटीमा रहेका डम्बरबहादुर विष्ट शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले विष्टको