समाचार Archive

कुशेमा बिपन्न घर परिवारलाई राहत वितरण कार्य सुरु
जाजरकोट, जाजरकोटको कुशे गाउँपालिकामा बिपन्न घर परिवारलाई राहत वितरण कार्य कार्य सुरु गरिएको छ । गाउँपालिकाको २२० जोखिम रहेका घरधुरीलाई राहत बितरण कार्यक्रम आइतबारदेखि संचालन गरिएको हो । गाउँपालिकाको वडा नं ६ बाट राहत बितरण सुरु
कोरोना रोकथामका लागि राप्ती गाउँपालिकाको झण्डै एक करोड रकम खर्च
भालुवाङ, दाङ-देउखुरीको राप्ती गाउँपालिकाले कोरोना रोकथामका लागि झण्डै एक कराेड रकम खर्च गरेकाे जनाएकाे छ । गाउँपालिकाले काेराेना राेकथामका लागि अहिले सम्म ७४ लाख १३ हजार ८३ रूपैयाँ खर्च भएकाे जनाएकाे छ । आर्थिक वर्ष २०७७
दुबईमा कोरोना संक्रमणबाट दाङका एक युवाको मृत्यु
भालुवाङ, काेराेना संक्रमणबाट दाङ राप्ती गाउँपालिकाका एक नेपाली युवाकाे दुबईमा मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी ३९ वर्षीय धनीराम सुवेदीको जेठ ३० गते कोरोना संक्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएकाे छ

दाङमा एकैदिन ४७ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या १४३
दाङ, दाङमा आज आईतबार एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जिल्लाकाे बंगलाचुलीमा ४५, तुलसीपुरका १ र बबई गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो
काठमाडाैँ, कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । । गएराति गुल्मीका ३६ वर्षीय पुरुषको निधन भएको हो । योसँगै कोरोना भाइरसको संक्रमणबाट देशभर निधन हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

दाङको एउटै वडामा भेटिए ४४ जना कोरोना संक्रमित
दाङ, दाङको बंगालीचुली गाउँपालिकामा एकै दिन २ बर्षीया बालिका सहित ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसीआर परीक्षणमा गाउँपालिकाकोको वडा नम्बर ६ मा २, ४,४, ७, ११

हवाइ उडान असार २१ गतेसम्म बन्द
काठमाडौं, सरकारले हवाइ उडान असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषदले जुलाई ५ अर्थात् असार २१ गतेसम्म उडानमा प्रतिबन्ध लम्ब्याएको जानकारी दिएका हुन् । यसअघि

बिरामीमा कोरोना देखिएपछि मेडिकल कलेज कोहलपुर सिल
कोहलपुर, बिरामीमा कोरोना संक्रमण भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सर्जिकल वार्ड सिल गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ का ८९ वर्षिय एक बिरामीलाई आइतबार बिहान मात्र कोरोना पुष्टि भएपछि सिल गरिएकाे हाे

सुनिलस्मृतिमा विहान ८ देखि वेलुका ६ सम्म कार्यालय सञ्चालन हुने
रोल्पा, सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरुसँग वसेको वैठकबाट १ असार २०७७ देखि सेवाग्राहीको चापलाई मध्येनजर गर्दै विहान ८ बजे देखि साझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ

यसकारण नेकपा खजुराले गर्यो बृहत् रक्तदान कार्यक्रम
नेपालगन्ज, बाँके नेकपा खजुरा गाउँपालिका कमिटीद्वारा शनिबार बाँकेको खजुरामा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर ‘सुरक्षित रगतले जीवन बचाउँछ, रक्तदान गराैं र स्वस्थ संसार बनाऔं’ भन्ने मुल नाराका साथ बृहत् रक्तदान कार्यक्रम गरिएकाे

