समाचार Archive

दाङमा थप १९ जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ३ सय ४ पुग्यो

दाङ, दाङमा आज थप १९ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएका संक्रमितहरु १८ जना बंगलाचुली र

पाँच जनाको हत्या आरोपी राजेश यादव ‘धर्मसिंह’ पक्राउ

नेपालगञ्ज, बाँके प्रहरीले पाँच जनाको हत्यालगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ गरेको छ । प्रहरीको मोस्ट वाण्टेड सूचीका अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम

८ घण्टापछि सुचारु भयो पृथ्वी राजमार्ग

तनहुँ ,  करिब ८ घण्टापछि पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड सुचारु भएको छ। मंगलबार बिहानैदेखि अवरुद्ध राजमार्गमा करिब दुई घण्टा लगाएर पहिरो हटाइएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार बिहान करिब साढे ६

अस्पतालका आइसोलेसन खाली, संक्रमितको बास घर र स्कुलमा

धनगढी , गत आइतबार कोरोना पुष्टि भएका धनगढी उपमहानगरपालिका १३ का दुई जना स्थानीय विद्यालयको क्वारेन्टिनमै छन्। बुधबार कोरोना पुष्टि भएका गौरीगंगा नगरपालिका १ का १८ संक्रमितमध्ये १७ जना घरमै छन्। एक जना भने नगरपालिकाले बनाएको

सुदूरपश्चिममा ५ महिने शिशुसहित ४९ जनामा कोरोना पुष्टि

धनगढी । सुदुरपश्चि प्रदेशमा थप ५ महिनाको शिशुसहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीका ४६, कन्चनपुरका १, बझाङका १, बाजुराका १ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२

टिपर धुँदा करेन्ट लागेर दुई जनाको मृत्यु

नवलपरासी  ,  पूर्वी नवलपरासीको विनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ३ स्थित खोलामा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा स्याङ्जा सेखमका ३५ बर्षीय टिपर चालक भरत थापा र

बाघको छालासहित तीन जना पक्राउ

बाजुरा ,  बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने

भारत-पाकिस्तान झडपमा नेपाली गोर्खा सैनिकको ज्यान गयो

काठमाडौं,  पाकिस्तानी सेनाले गरेको गोलाबारीमा एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्की पाकिस्तानको गोलाबारीमा मारिएका हुन् । सोमबार बिहान ५ः३० बजे पाकिस्तानी

देशमा भइरहेको भ्रष्टाचार देखेर मनाङे समेत लज्जित, बुझाए राजीनामा पत्र

पोखरा, गण्डकी प्रदेशका सांसद दीपक मनाङेले भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न नसकेको भन्दै सोमबार अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । जताततै मौलाएको भ्रष्टाचार देख्दा आफूलाई लाज लाग्ने उनको भनाइ छ । ‘अनुगमनमा जाँदा जताततै

‘स्वास्थ्यमन्त्री र विज्ञ सल्लाहकारले अख्तियारको दुरुपयोग गरे’

काठमाडौं, ओम्नी ग्रुपसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले अख्तियारको दुरुपयोग गरेको पाइएको छ । सार्वजनिक लेखा समितिले विभागीय प्रमुखले खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री